बिहीबार, भदौ ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

गौमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल छैठौंका जीसी विजयी

प्यूठानको गौमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल छैठौंका उम्मेदवार विजयी भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९

खोरमा राखिएका गिद्ध प्रकृतिमा छाडिए

गत कात्तिक १७ गते चितवन राष्ट्रिय निकुञ्जबाट नवलपरासी (बर्दघाट सुस्तापूर्व)को जटायु रेस्टुरेन्टको खोरमा ल्याएर राखिएका १० गिद्धलाई आज प्रकृतिमा छाडिएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९

उपराष्ट्रपतिमा जसपाबाट दुई उम्मेदवार

जनता समाजवादी पार्टी (जसपा)बाट दुई जनाले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९

उपराष्ट्रपतिका लागि चार जनाको उम्मेदवारी दर्ता

उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९

नेपाललाई २० खर्ब ७० अर्ब ऋण

चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको सार्वजनिक ऋण रू २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९

उदयपुरमा आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु

उदयपुरको रौतामाई गाउँपालिकामा भएको आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९

आगलागीबाट बैतडीमा १२ लाख बराबरको क्षति 

बैतडीमा आगलागी भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९

तस्बिरमा अष्टलक्ष्मीको उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता रौनक

उम्मेदवारी दर्ता गर्न अध्यक्ष ओलीसहित नेताहरू सुवास नेम्वाङ,शंकर पोखरेल, विष्णु रिमाल, गोकर्ण विष्टलगायत पनि बानेश्वर पुगेका थिए।
नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९

ममता झाद्वारा उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९

आरआर क्याम्पसमा विद्यार्थीहरूको तालाबन्दी

नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९

जसपाले बोलायो कार्यकारिणी समितिको बैठक

नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९

वनको जग्गा अतिक्रमण गर्ने वडाध्यक्ष पक्राउ

कोल्हवी नगरपालिका- ५ का वडाध्यक्ष नन्दकिशोर चौधरी पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९

चैतन्यको आयोजनामा सफल नेतृत्व, निर्णय प्रक्रिया र तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न

धनगढीको शिवनगरस्थित चैतन्य पाठशालाको आयोजनामा 'सफल नेतृत्व, निर्णय प्रक्रिया र तनाव व्यवस्थापन' विषयक कार्यक्रम सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९

जसपासँगको बचन तोड्यो गठबन्धनले, जनमतकी ममता झालाई उपराष्ट्रपति बनाउने निर्णय

सत्तारुढ गठबन्धनले जसपालाई दिइएको वचन तोडेर जनमत पार्टीकी ममता झालाई उपराष्ट्रपति बनाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९

एमालेले उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यलाई उठाउने

नेकपा एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९