बिहान ८ बजेदेखि १० बजेसम्म मतदान हुने निर्वाचन समितिले जारी गरेको कार्यतालिकामा उल्लेख छ। यद्यपि, ८ बजे नै सुरु हुन नसके पनि केही ढिलागरि मतदान सुरु भएको हो।
नबिल बैंकको करिब २० वर्षको इतिहास हेर्ने हो भने वार्षिक ६० प्रतिशत लाभांश दिँदै आएको छ भने सेयरधनीलाई कुनै वर्ष पनि रित्तो हात पठाएको छैन। तर पछिल्लो समय एनबी बैंकलाई...
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफूसँग संसदीय दलको नेताका लागि प्रतिस्पर्धामा उत्रिएका महामन्त्री गगनकुमार थापामाथि प्रहरी निगरानी गराइएको गगन समूहले आरोप लगाएको छ।
तराईका अधिकांश भूभागमा बाक्लो कुहिरो र हुस्सु लाग्ने र पहाडी भूभागसहित देशभरिको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न सावधानी अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ।
पुनःस्थापनाको कार्य अगाडि बढाइएको आठ वर्ष बिते पनि हालसम्म टुङगोमा पुग्न सकेको छैन। जग्गा र निर्माण सामग्रीको बढेको मूल्य बढदा पुनःस्थापना प्याकेज पुरानै छ।
जग्गाधनीसँग मिलेमतो गरी सरकारी सार्वजनिक कुलोको फायल नक्सा बनाउँदा व्यक्ति विशेषको जग्गामा घुसाएको देखिएकाले सजाएको माग दाबी गर्दै आज आरोपपत्र दायर गरेको हो।