सोमबार, भदौ ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

चुनाव प्रचार कार्यालय उद्घाटन गरेपछि वाग्लेले भने- शानदार रुपमा जित्नुपर्छ

हालैमात्र नेपाली कांग्रेस त्यागेर रवि लामिछाने नेतृत्वको रास्वपा प्रवेश गरेका वाग्ले तनहुँ-१ बाट उपचुनाव लड्दैछन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९

बारा-२ मा गठबन्धनकै दुई उम्मेदवार

सत्ता गठबन्धनमा भए पनि नागरिक उन्मुक्तिले छुट्टै उम्मेदपारी दर्ता गराएको हो। योसँगै बारा-२ मा गठबन्धनका दुईजना उम्मेदवार भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९

गोविन्दलाई जिताउन गगन थापाको आह्वान

तनहुँ १ मा दस दलीय गठबन्धनका साझा उम्मेदवारका रुपमा कांग्रेसका भट्टराईले गराए उम्मेदवारी दर्ता।
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९

अर्थमन्त्रीलाई भेटेर बैंकरहरुले दिए यस्ता सुझाव

भेटमा अर्थमन्त्री महतले  बैंकरहरुसँगको सहकार्यमा नतिजासहितको समाधान पस्किने प्रतिबद्धता जाहेर गरेका थिए।
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९

नेकपा एसको प्रमुख सचेतक चयन भए मेटमणि

नेकपा एसको संसदीय दलको बैठकले सांसद चौधरीलाई प्रमुख सचेतकमा चयन गरेको हो। 
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९

जनमत पार्टीका मिटरब्याजी साहू पक्राउ

मिटरब्याजबाट सर्वसाधारणलाई घरबारविहीन बनाएको आरोपमा ठगी मुद्दा चलिरहेका बेला जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेसी पक्राउ परेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९

तनहुँ-१ मा एमालेका सर्वेन्द्र खनालको मनोनयन दर्ता

गत मंसिरमा भएको भएको निर्वाचनमा उनी काठमाडौं-६ मा पराजित भएका थिए।
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९

रवि लामिछानेको राहदानीसम्बन्धी रिट सर्वोच्च अदालतमा दर्ता

यसअघि युवराज पौडेलले दायर गरेकै रिटमा फैसला गर्दै सर्वोच्चले रविको सांसद पद खारेज गरिदिएको थियो।
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९

सेयर लगानीकर्ताको मनोबल उकास्न अर्थमन्त्री महतको पहल

विष्णु पौडेलको आगमनले सेयर बजारमा देखिएको उत्साह महत भित्रिँदा भने सेलाएको छ। अर्थमन्त्रीले कार्यभार सम्हालेपछिको पहिलो कारोबार दिन आइतबार नेप्से २० अंकले घटेको थियो।
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९

बैतडीमा जीप दुर्घटना : एकको मृत्यु, ११ जना घाइते

बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९

माओवादीका लागि उपनिर्वाचन कांग्रेसलाई गुन तिर्नमात्रै

४ मंसिरअघि पाँच दलीय गठबन्धन हुँदा आफू जित्ने संसदीय क्षेत्रमा समेत ठाउँ छाडिदिएर माओवादीका उम्मेदवारलाई जिताएकाले यसपालिको उपनिर्वाचनमा कांग्रेसलाई सहयोग गर्न तम्सिएका हुन् प्रचण्ड।
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९

'एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद' ९ वैशाखमा

‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रम सम्पन्न गर्नका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन र नेपाल टुरिजम बोर्डबीच सहकार्य भएको...
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९

उम्मेदवारी दर्तापछि के भने रविले ?

नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९

धनगढीबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

खैरो हेरोइनसहित प्रहरीले कैलालीको धनगढीबाट दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९

चितवन-२ मा जगन्नाथको साथ रविलाई

स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको निर्णयविरुद्ध भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका जगन्नथ पौडेलले उपनिर्वाचनमा भने रास्वपालाई समर्थन गर्ने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९

तलब नपाएपछि अनशनमा उत्रिए प्राध्यापक

लामो समयदेखि तलब नपाएपछि कैलालीको धनगढी उपमहानगरपालिकामा पर्ने एक क्याम्पसका प्राध्यापक अनशनमा उत्रिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९

चितवन २ मा रवि लामिछानेको उम्मेदवारी दर्ता

सोमबार लामिछानेले जिल्ला निर्वाचन कार्यालय चितवनमा उम्मेदवारी दर्ता गराएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९

ग्यास बोकेको बुलेट पल्टिँदा एक जनाको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ लेवाटारमा एलपी ग्यास बोकेर गइरहेको भारतीय बुलेट पल्टिँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९