सोमबार, भदौ ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

यसै महिनाभित्र इजाजतपत्र नवीकरण गर्न निर्माण व्यवसायीलाई आग्रह

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण व्यवसायीलाई यसै महिनाभित्र इजाजतपत्र नवीकरण गर्न आग्रह गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २४, २०७९

आईपीएल क्रिकेटमा कोलकतासँग बेंग्लोर पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकता नाईट राईडर्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई पराजित गरेको छ। कोलकताले बेंग्लोरलाई ८१ रनले पराजित गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २४, २०७९

कांग्रेस सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २४, २०७९

उपनिर्वाचनको आचारसंहिता आजदेखि लागु, क–कसलाई लाग्छ?

आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आजबाट आचारसंहिता लागु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २४, २०७९

कस्तो रहला देशभरको मौसम?

देशका पहाडी भू–भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २४, २०७९

होमस्टे सजाएर पर्यटक पर्खिरहेका उजेली दिदीहरू

मर्दी हिमाल जाने पदमार्ग यही गाउँ भएर जाने भएकाले पर्यटकीय सम्भावना देखेर यहाँका बासिन्दाले २०६७ देखि घलेल सामुदायिक होमस्टे सञ्चालन गर्दै आएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २४, २०७९

किन ओझेलमा पर्‍यो रुकुमपूर्वको गुप्ता दह?

नेपाल समय संवाददाता | बिहीबार, चैत २३, २०७९

कृषि उत्पादनमा देश निकै पछाडि : मन्त्री भुसाल

नेपाल समय संवाददाता | बिहीबार, चैत २३, २०७९

साझा नीति तथा कार्यक्रमः विद्युत् महसुल घटाइने

नेपाल समय संवाददाता | बिहीबार, चैत २३, २०७९

रामेछाप दुर्घटना अपडेट- मृत्यु हुने संख्या ५ पुग्यो

नेपाल समय संवाददाता | बिहीबार, चैत २३, २०७९

मेलम्चीको पानी वितरण गर्न पाइप बिच्छ्याउन सुरु 

नेपाल समय संवाददाता | बिहीबार, चैत २३, २०७९

मोटरसाइकल दुर्घटना हुँदा सप्तरीमा एक जनाको ज्यान गयो

नेपाल समय संवाददाता | बिहीबार, चैत २३, २०७९

'जनकपुरधाम मेयर कप टि–२०' क्रिकेट प्रतियोगिता सुरु

नेपाल समय संवाददाता | बिहीबार, चैत २३, २०७९

सरकारको साझा कार्यक्रमः संविधानको पूर्ण कार्यान्वयनदेखि जनतालाई राहतसम्म

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संवर्द्धन, संविधानको रक्षा, समस्यामा परेको अर्थतन्त्रलाई सुधार गर्नेलगायतका विभिन्न अवधारणा समेटिएको सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत २३, २०७९