बिहीबार, साउन २२, २०८२

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


पुदिनाका फाइदै फाइदा- छालाको चमकदेखि तौल घटाउनेसम्म

पुदिनाका फाइदै फाइदा- छालाको चमकदेखि तौल घटाउनेसम्म

यसलाई ताजा एवं सुकाएर दुवै रूपमा प्रयोग गर्न सकिन्छ। पुदिनालाई चियामा वा तातो पानीमा मिलाएर खाना सकिन्छ। आचारको रूपमा पनि प्रयोग गर्ने गरिन्छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९
पर्यटक आकर्षित गर्न 'डम्फु उद्यान'

पर्यटक आकर्षित गर्न 'डम्फु उद्यान'

तामाङ समुदायको बाहुल्यता रहेको सुनकोसी गाउँपालिकाको केन्द्र मूलखर्कमा सङ्ग्रहालय बनाउन तथा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले उक्र उद्यान निर्माण गरिएको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९
तीन सयमा सिकेको सीपबाट वार्षिक १० लाख आम्दानी

तीन सयमा सिकेको सीपबाट वार्षिक १० लाख आम्दानी

वैदेशिक रोजगारीको सिलसिलामा काठमाडौंमा बस्ने क्रममा मौरीपालन तालिम सिकेका मोहराज विगत २५ वर्षदेखि गाउँमै मौरीपालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९
थारु कला संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै

थारु कला संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै

जिल्लामा हुने विभिन्न कार्यक्रमसँगै मेला तथा महोत्सवमा थारु जातिको मौलिक संस्कृतिका रुपमा रहेका नृत्यको माग बढ्न थालेपछि थारु कला संस्कृतिको संरक्षण र विकासमा नयाँ पुस्ताको अग्रसरता बढ्दै गएको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
दुई दशकमा पनि बनेन कान्ति राजमार्ग, किन भयो ढिलाइ?

दुई दशकमा पनि बनेन कान्ति राजमार्ग, किन भयो ढिलाइ?

काठमाडौं उपत्यकालाई मकवानपुरसँग जोड्ने छोटो मार्गका रूपमा रहेको सो सडकमा अझै कतिपय खण्ड निर्माणका लागि ठेक्कामा जान बाँकी छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
पर्यटकको पर्खाइमा हेलम्बु

पर्यटकको पर्खाइमा हेलम्बु

पछिल्ला वर्षमा कोरोना महामारीसँगै आन्तरिक तथा बाह्य पर्यटक क्रमशः घट्दै जाँदा सुन्दर रमणीय हेलम्बु पर्यटकको पर्खाइमा रहेको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
छात्रा मृत्यु प्रकरण : डीएसपी वलीसहित आठ प्रहरी घाइते

छात्रा मृत्यु प्रकरण : डीएसपी वलीसहित आठ प्रहरी घाइते

बिहानैदेखि पूर्वपश्चिम राजमार्गअन्तर्गत मिर्चैया बजार क्षेत्रमा सडक जाम खुलाउने क्रममा पटकपटक झडप भएको थियो। भीड नियन्त्रण गर्ने क्रममा प्रहरीले अश्रुग्यास र गोलीसमेत चलाउनुपरेको थियो।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
मिल्यो प्रदेशको भागबण्डा

मिल्यो प्रदेशको भागबण्डा

दलहरुबीच आइतबार साँझ बालुवाटारमा भएको छलफलमा प्रदेशको बाँडफाँट भएको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
प्राध्यापन छाडेर मौरीपालनबाट वार्षिक ३० लाख आम्दानी

प्राध्यापन छाडेर मौरीपालनबाट वार्षिक ३० लाख आम्दानी

२०६० सालमा २० वटा घारबाट मौरीपालन सुरु गरेका उनले अहिले घारको सङ्ख्या एक सय पुर्‍याइसकेका छन्। उनले घारको सङ्ख्या बढाएर एक हजार बनाउने योजना बनाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
प्रविधियुक्त सुन्तला बगैँचा व्यवस्थापनले किसानमा उत्साह

प्रविधियुक्त सुन्तला बगैँचा व्यवस्थापनले किसानमा उत्साह

पोखरा महानगरपालिका–२१ फेदीपाटन डाँडाखर्कका कृषक प्रकाश पौडेल यतिखेर निकै खुसी छन्। घर वरपर लटरम्म पहेंलपुर सुन्तलाले ढाकिएको दृश्यले उत्साहित उनि विगतमा मुस्किलले २० मुरी धान फल्ने क्षेत्रमा उत्पादित सुन्तला बेचेरै...
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
प्रधानमन्त्रीको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य घट्यो

प्रधानमन्त्रीको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य घट्यो

निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल/मट्टितेल र हवाई इन्धन (आन्तरिकतर्फ)को खुद्रा बिक्री मूल्य घटाएको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
पोखराको मान्द्रेढुंगाबाट प्याराग्लाइडिङको व्यावसायिक उडान हुने

पोखराको मान्द्रेढुंगाबाट प्याराग्लाइडिङको व्यावसायिक उडान हुने

यही पुस १७ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै प्याराग्लाइडिङको उडान मान्द्रेढुङ्गाबाट हुने भएको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
कक्षामा सधैँ प्रथम भएको रिसमा आफ्नै साथीको अपहरण

कक्षामा सधैँ प्रथम भएको रिसमा आफ्नै साथीको अपहरण

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बस्ने १६ वर्षीय बालकलाई अपहरण गरेको आरोपमा उनकै साथीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
दुई शिक्षकको भरमा विद्यालय, डेढ सय विद्यार्थी एउटै कक्षामा

दुई शिक्षकको भरमा विद्यालय, डेढ सय विद्यार्थी एउटै कक्षामा

सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित जनता आधारभूत विद्यालयको पठनपाठन दुई शिक्षकका भरमा हुँदै आएको छ। उनीहरुले आठ कक्षासम्मका विद्यार्थीलाई पढाउँदै आएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
अचार बेचेरै मनग्य आम्दानी

अचार बेचेरै मनग्य आम्दानी

तनहुँको भिमाद नगरपालिका–६ शीतलचौतारीकी धनु राना सीप सिकेर आत्मनिर्भरतातर्फ लागेकी छिन्। उनले अचार उद्योग सञ्चालन गरी सीपको सदुपयोग मात्र गरेकी छैनन् स्वरोजगार पनि बनेकी छिन्।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
पेमेन्टको चिसो अनुभवबाट गुज्रिएको लिगमा लुम्बिनीको उत्साह

पेमेन्टको चिसो अनुभवबाट गुज्रिएको लिगमा लुम्बिनीको उत्साह

पहिलो क्वालिफायरमा जनकपुर रोयल्सले अन्तिम ओभरमा १० रन बनाउन नसक्दा अल स्टार्सको फाइनल यात्रा तय भयो। यता रोयल्सको भने फाइनल यात्रा अझै निश्चित छैन।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
थारू समुदाय माघी पर्वको तयारीमा

थारू समुदाय माघी पर्वको तयारीमा

समुदायकै सबैभन्दा ठूलो पर्वको रुपमा रहेको माघी नजिकिँदै गएसँगै थारु बस्तीमा उल्लास सुरु भएको छ। त्यस बस्तीमा माघीसम्बन्धी गीत पनि गुञ्जिन थालेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९
सभ्यता अभिनित 'जब तिमी हुनेछौ' को म्युजिक भिडियो सार्वजनिक

सभ्यता अभिनित 'जब तिमी हुनेछौ' को म्युजिक भिडियो सार्वजनिक

नायिका तथा मोडल सभ्यता गिरी अभिनित ‘जब तिमी हुनेछौ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतको म्युजिक भिडियोमा सभ्यतासँगै कमल सिंहको अभिनय रहेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २४, २०७९