आइतबार, भदौ ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सामाजिक सञ्जालबाट ६० लाख ठग्ने समातिए

नेपाल समय संवाददाता | आइतबार, चैत २६, २०७९

धुमधामका साथ मनाइयो सिन्दुरे जात्रा

नेपाल समय संवाददाता | आइतबार, चैत २६, २०७९

समिट प्रकरण : कीर्ते गरी जग्गा हत्याएर नक्सा पासबिनै १७ तले भवन, घर भासिएपछि छिमेकीको बिचल्ली

नक्सा पास समेत नगरी बिक्री सुरु गरेको समिटले उक्त जग्गा निजी व्यक्तिबाट कीर्ते गरेर हत्याएको बाहिरिएको छ। सो जग्गा इन्द्रध्वज विष्टको रहेकोमा कीर्ते हस्ताक्षर गरी समिटले आफ्नो नाममा ल्याएको खुलेको...
नेपाल समय संवाददाता | आइतबार, चैत २६, २०७९

नेपाल प्रहरीका चार एआईजीलाई दर्ज्यानी चिह्न

नेपाल समय संवाददाता | आइतबार, चैत २६, २०७९

अडियो प्रकरणमा मुछिएका सांसद श्रेष्ठलाई पार्टीको २४ घण्टे स्पष्टीकरण

श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र पार्टीलाई बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ सहयोग मागेको अडियो सार्वजनिक भएको थियो।
नेपाल समय संवाददाता | आइतबार, चैत २६, २०७९

मेयर बालेनको फेसबुक स्टाटसका कारण सिंहदरबारमा थुप्रियो फोहोर

सिंहदरबारको फोहोर उठाएर अहिले पुतली बगैंचामा राखिएको छ। सिंहदरबारबाट दैनिक पाँच टन फोहोर उठ्ने गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २६, २०७९

पूर्वी नाकामा कोरोना संक्रमित भित्रिन नदिन उच्च सतर्कता

नेपाल समय संवाददाता | आइतबार, चैत २६, २०७९

सेयर बजारमा उच्च अंकको गिरावट

चैत मसान्त नजिकिँदै गर्दा धितोपत्रको दोस्रो बजारमा दबाब देखिएको हो।
नेपाल समय संवाददाता | आइतबार, चैत २६, २०७९

सन्दीप लामिछानेको मुद्दामा थप दुईजनाको बकपत्र लिन आदेश

काठमाडौं जिल्ला अदालतले सन्दीपका साथी क्रिकेट खेलाडी साहब आलम र जाहेरीकर्ताको मेडिकल जाँच गर्ने डाक्टरको बकपत्र लिन आदेश दिएको हो।
नेपाल समय संवाददाता | आइतबार, चैत २६, २०७९

उपनिर्वाचनले छोप्यो आयोग, दल र उम्मेदवारलाई

वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको नामावाली प्रकाशनसँगै निर्वाचन आयोग, राजनीतिक दल र उम्मेदवारहरू आफ्ना तयारीमा तीव्रताका साथ जुटेका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २६, २०७९

हेटौंडाका उद्योगमा साढे दुई अर्ब विद्युत् महसुल वक्यौता

नेपाल समय संवाददाता | आइतबार, चैत २६, २०७९