सोमबार, जेठ १८, २०८३

सुनको मूल्य तोलामा ५०० ले घट्यो

 |  सोमबार, असोज २१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असोज २१, २०८१
National life
Shivam cement

काठमाडौं- स्थानीय बजारमा सुनको मूल्य तोलामा रु ५०० ले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंङ्घका अनुसार आइतबार प्रतितोला रु एक लाख ६१ हजारमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ६० हजार ५०० निर्धारण भएको छ।

यस्तै चाँदीको मूल्य तोलामा रु पाँचले घटेको छ। आइतबार प्रतितोला रु एक हजार ९८५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु एक हजार ९८० निर्धारण भएको छ। 

प्रकाशित: Oct 07, 2024| 12:09 सोमबार, असोज २१, २०८१
प्रतिक्रिया दिनुहोस्