आइतबार, असोज २०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

प्राइम बैंकले बाढीपीडितलाई ३१ लाख सहयोग गर्ने

 |  आइतबार, असोज २०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असोज २०, २०८१

triton college
Metro Mart
vianet

काठमाडौं- प्राइम कमर्सियल बैंकले बाढीपहिरो पीडितका लागि ३१ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

असोज ११ गते शुक्रबार र १२ गते शनिबार अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारण भएको जनधनको अपूरणीय क्षतिको अकल्पनीय घटनाप्रति दुःख व्यक्त गर्दै बैंकले यस्तो सहयोगको घोषणा गरेको हो ।

प्राइम कमर्सियल बैंकका तर्फबाट बाढीपीडितहरूको तत्काल राहत सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने बैंकले जनाएको छ ।

प्रकाशित: Oct 06, 2024| 17:10 आइतबार, असोज २०, २०८१
प्रतिक्रिया दिनुहोस्