शनिबार, भदौ ६, २०८३

आठ जना जिल्ला न्यायाधीश सिफारिस

 |  मंगलबार, असार १८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार १८, २०८१

काठमाडौं- न्याय परिषदले आठ जना जिल्ला न्यायाधीश सिफारिस गरेको छ। 

मंगलबार बसेको परिषद्को बैठकले उनीहरूको नाम सिफारिस गरेको हो। प्रधानन्यायाधीशले नियुक्ति दिएपछि उनीहरू जिल्ला न्यायाधीश हुनेछन्।

अझै २७ जना जिल्ला न्यायाधीशको पद रिक्त छ।

सिफारिस भएकाहरूको विवरण:


 

प्रकाशित: Jul 02, 2024| 21:22 मंगलबार, असार १८, २०८१
प्रतिक्रिया दिनुहोस्