बिहीबार, भदौ ४, २०८३

सिद्धपाइलाबाट देखिएको सुर्खेत विमानस्थल

 |  आइतबार, वैशाख २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २४, २०८०

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– १३ सिद्धपाइलाबाट देखिएको सुर्खेत विमानस्थल।

प्रदेश राजधानी भएसँगै केन्द्रीय राजधानीका लागि नियमित दुई उडान भइरहेको छ भने तीन उडानको तयारी गरिएको छ। तस्बिर:सुरेश आचार्य/रासस

प्रकाशित: May 07, 2023| 04:33 आइतबार, वैशाख २४, २०८०
प्रतिक्रिया दिनुहोस्