बिहीबार, मंसिर ४, २०८२
पशुपति कुँवर

पशुपति कुँवर


अचेल छोरो दंग छ, सधैं सँगै बस्न पाए कत्ति खुसी हुन्थ्यो!

‘नेताहरुले मास्क लगाउनु पर्दैन ममी?’ ‘लगाउनुपर्छ नि’ भनें मैले। उसले फेरि प्रश्न गर्‍यो, ‘हामीलाई मास्क लगाऊ भनेर आफूहरु लगाउँदैनन्। यिनीहरुलाई कोरोना सर्दैन?’ ‘सर्छ नि ! मिटिङमा भएर मास्क खोलेका हुन्।’ 
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८