पहिलेका सरकारहरूसँग पनि हामीले स्वास्थ्य क्षेत्र सुध्रिनेमा आशावादी भएर माग राखेका थियौं। तर, जनपक्षीय परिणाम आउन सकेन। केही मुठ्ठीभरका माफियाको संरक्षणमा ओली सरकारले काम गर्यो।
म मेरा मागमा अडिग छु, इमान्दार भएर। मेरो इमान्दारिता डगमगाउने कुरै हुँदैन। फेरी पनि भन्न चाहन्छु देउवा सरकारले ओली प्रवृति नहो¥याओस्। हाम्रा माग सम्बोधन हुन्। राम्रा माग सम्बोधन गर्दा त्यसको...