विद्यार्थी राजनीतिको औचित्यप्रति सघन रुपमा अहिले बहस चलेको छ। नेपालमा विद्यार्थी राजनीतिको सुरुवाती चरणको प्रारुपलाई आधार मान्ने हो भने विद्यार्थी राजनीतिको औचित्य सिद्ध तुल्याई राख्नुले समाजको चेतना र इतिहासप्रतिको कमजोर...
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९