शुक्रबार, जेठ ४, २०८१
सृजना राई

सृजना राई


'सदनको बहस दलभन्दा माथि उठ्न सकेन'

'सदनको बहस दलभन्दा माथि उठ्न सकेन'

नेपाल समय संवाददाता | आइतबार, मंसिर ३, २०८०
खोप नलगाउँदा प्रकोपको रुप लिँदै दादुरा

खोप नलगाउँदा प्रकोपको रुप लिँदै दादुरा

८० बिरामीमध्ये खोप नलिने २३ जना रहेका छन्। खोपको एकमात्रा लिने ३३ र दुई मात्रा लिने १२ बिरामी छन्। उनका अनुसार १२ बिरामीबारे कुनै जानकारी छैन।
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९
घरेलु हिंसामा जोडिँदैछ आर्थिक पाटो

घरेलु हिंसामा जोडिँदैछ आर्थिक पाटो

'घरमा काम गर्ने मान्छे हटाएर मलाई काम गर्न लगाइयो, शरीरमा तातो चिया हालिदिने र भर्‍याङबाट धकेल्नेजस्ता शारीरिक हिंसा हुन थाल्यो,' उजुरीमा भनिएको छ। अहिले उनले सम्बन्धविच्छेदका लागि जिल्ला अदालत काठमाडौँमा...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९
फोहोर, अवरोध र बल प्रयोग : 'बारीमा काम गरिरहेका' कमल अस्पतालको शय्यामा

फोहोर, अवरोध र बल प्रयोग : 'बारीमा काम गरिरहेका' कमल अस्पतालको शय्यामा

‘हामी त विरोधमा सहभागी थिएनौँ। मकैबारीमा काम गर्न गएको साथीलाई अचेत अवस्थामा देख्दा मलाई पत्यार लागेन। सामान्य घाइते भएको सोचेँ। तर घाउ सफा गर्ने क्रममा हेर्दा गोली रहेछ।’
नेपाल समय संवाददाता | बुधबार, भदौ १, २०७९
डाक्टर्स अन कल : घरमै स्वास्थ्योपचारको बन्दोबस्ती

डाक्टर्स अन कल : घरमै स्वास्थ्योपचारको बन्दोबस्ती

२० लाखको लागतमा सुरु भएको डाक्टर्स अन कलले स्थापनाको ४ वर्षमा ५० हजार सेवाग्राहीलाई स्वास्थ्य सेवा उपलब्ध गराइसकेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १६, २०७९
परिवारसँग विद्रोह गरेर खडा गरेको एउटा स्टार्टअप, जसले गर्छ घरको उपचार

परिवारसँग विद्रोह गरेर खडा गरेको एउटा स्टार्टअप, जसले गर्छ घरको उपचार

नेपाल स्टार्टअप फेस्ट २०२२ मा ३०० कम्पनीबाट स्किल सेवा टप दसमा मात्र पर्न सफल भएन, साढे ८ करोडको लगानी प्रस्तावसमेत पाउन सफल स्टार्टअप कम्पनी बनेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १५, २०७९
गोर्खा सैनिकको सम्झनामा त्यो फोकल्यान्ड युद्ध

गोर्खा सैनिकको सम्झनामा त्यो फोकल्यान्ड युद्ध

‘बिहानको १० बजेसम्म घाम देखिँदैन। जताततै तिखा चट्टान, ढुंगा र घासे मैदान। चार मोजा र बुट लगाउँदा सम्म नथेगिने चिसो। घरिपानी, घरि असिना, घरि हिउँ। रुखपात छैन, झारपात मात्र कस्तो...
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९
नेपालबाट बेलायत जाने मौसमी कामदार बढे, सरकार भन्छ- ऐनले चिन्दैन

नेपालबाट बेलायत जाने मौसमी कामदार बढे, सरकार भन्छ- ऐनले चिन्दैन

कोराना महामारीपछिको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन बेलायत सरकारले विभिन्न मुलुकबाट मौसमी रोजगारका लागि आवेदन मागिरहेको छ। तर नेपालको श्रम ऐनमा मौसमी रोजगारसम्बन्धी व्यवस्था नहुँदा नेपाली श्रमिकलाई अप्ठेरो पारिरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९
अनुगमन अभावमा फुक्काफाल राइडर

अनुगमन अभावमा फुक्काफाल राइडर

यात्रुलाई सेवा दिन खडा भएका राइड सेयरिङको प्रयोग बढ्दो छ तर नियमनमा सरकार बेखबर छ। नेपालमा कति संख्याका राइड सेयरिङ कम्पनी र सर्भिस सञ्चालनमा छन्, सरकारसँग यसबारे तथ्यांक छैन।
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९
नगरको फोहोर सिसडोल पठाउँदैन भक्तपुर, त्यहीँ बन्छ मोहोर

नगरको फोहोर सिसडोल पठाउँदैन भक्तपुर, त्यहीँ बन्छ मोहोर

झन्डै १८ हजार घरधुरीको बसोबास रहेको भक्तपुर नगरपालिकामा संकलन हुने दैनिक ३० टनमध्ये २८ टन फोहोर नगरपालिका आफैंले बटुलेर कुहिने–नकुहिने छुट्याउन थालेपछि नगरभित्रका पाखाबारी र कौसीमा मलको रूपमा प्रयोग हुँदै...
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९
सडक दुर्घटनाको कहालीलाग्दो आँकडा : पाँच वर्षमा १४ हजार बढीले गुमाए ज्यान

सडक दुर्घटनाको कहालीलाग्दो आँकडा : पाँच वर्षमा १४ हजार बढीले गुमाए ज्यान

यातायात पुर्‍याउने नाममा गाउँबस्तीमा बिनाअध्ययन सडक कोतरिँदा बर्सेनि बढ्दैछ सवारी दुर्घटना।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९
दूधे बालक च्यापेर अनशन बसेकी निहारिका भन्छिन्- त्यस दिनदेखि छोरा डराइरहन्छ

दूधे बालक च्यापेर अनशन बसेकी निहारिका भन्छिन्- त्यस दिनदेखि छोरा डराइरहन्छ

'मलाई पक्राउ गर्ने क्रममा मेरो छोरो खोसे। त्यस दिनदेखि छोरा डराइरहन्छ। मेरो शरीर पनि गलेको छ। म बोल्न सकिरहेकी छैन। कृपया जस्मिन दिदीसँग कुरा गर्नुस् है,' कुराकानी गर्न पुगेकाहरूलाई निहारिकाले...
नेपाल समय संवाददाता | आइतबार, जेठ २९, २०७९
हरेक वर्ष मनसुनी विपद्, कहिल्यै हुँदैन जोखिमको अध्ययन

हरेक वर्ष मनसुनी विपद्, कहिल्यै हुँदैन जोखिमको अध्ययन

पृथ्वी राजमार्गकै कुरा गर्दा, राजमार्गभन्दा माथि पहाडमा अन्य साना बाटोहरु बनेका छन्। पानी पर्दा त्यहाँबाट राजमार्गमा भल र बाढी आउने गर्छ। अनियन्त्रित र योजनाविहीन सडक निर्माण प्रकोपको कारण बनेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९
मन्त्री झाँक्रीको नजरमा फोहोर विसर्जनमा समस्या कहाँ छ? हुनुपर्छ के?

मन्त्री झाँक्रीको नजरमा फोहोर विसर्जनमा समस्या कहाँ छ? हुनुपर्छ के?

फोहोर व्यवस्थापनका लागि आवश्यक ठूलो आर्थिक स्रोत नागरिक नै हुन्। फोहोर कसरी व्यवस्थापन गर्ने र कस्ता प्रविधिको प्रयोग गर्ने भन्ने कुरा चाहिँ संघीय सरकारले पनि गर्नुपर्थ्यो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९
काठमाडौंमा उम्मेदवारी घोषणा गर्ने लहर

काठमाडौंमा उम्मेदवारी घोषणा गर्ने लहर

उम्मेदवारी घोषणा गर्ने विषयमा साना दल र स्वतन्त्रबाट चुनाव लड्ने सोच बनाएकाहरूले ठूला दललाई पछि पारेका छन्। यसरी उम्मेदवारी घोषणा गर्नेहरू कोही राजनैतिक पृष्ठभूमिका छन् त केही नयाँ अनुहार पनि...
नेपाल समय संवाददाता | बुधबार, जेठ २५, २०७९
'हो, म बाइसेक्सुअल महिला हुँ र महिलासँगै बिहे गर्न चाहन्छु'

'हो, म बाइसेक्सुअल महिला हुँ र महिलासँगै बिहे गर्न चाहन्छु'

राज्यले दियो भने अहिलेकी प्रेमिकासँग झ्याइँझ्याइँ बाजा बजाएर बिहे गर्ने मन छ,’ उनले आफ्नो रहर सुनाइन्। तर उनलाई यो पनि थाहा छ, हाम्रो देशको विवाह सम्बन्धी काुनन यौनिक तथा अल्पसंख्यक...
नेपाल समय संवाददाता | बुधबार, जेठ २५, २०७९
फोहोर व्यवस्थापनमा बल प्रयोग : सरकारको नीति कि बाध्यात्मक परिस्थिति?

फोहोर व्यवस्थापनमा बल प्रयोग : सरकारको नीति कि बाध्यात्मक परिस्थिति?

हाम्रो समस्या सुल्झाउने गरी सहमति भएन। यो सम्झौतापत्रले विश्वासको आधार खडा गरेन, त्यसैले अवरोध गरेका हौं। सम्झौतापत्रमा करेक्सन गर्न तयार भएमात्र फोहोर बिर्सजन गर्न दिइन्छ,' संघर्ष समितिमा संयोजक श्रीधर तुलाधारले...
नेपाल समय संवाददाता | मंगलबार, जेठ २४, २०७९
अनि फोहोर व्यवस्थापनमा जुटे वडाध्यक्ष रिजाल

अनि फोहोर व्यवस्थापनमा जुटे वडाध्यक्ष रिजाल

महर्जनलाई आश्वस्त तुल्याउँदै उनले थपे, ‘तीन फिट पुर्छ भाइ, मेरो जिम्मा भयो। विश्वास गर्नुस् न गन्ध आउँदैन क्या!’
नेपाल समय संवाददाता | सोमबार, जेठ २३, २०७९
जिल्लामा कुन दल बलियो? यस्तो छ ७७ जिल्लाको परिणाम

जिल्लामा कुन दल बलियो? यस्तो छ ७७ जिल्लाको परिणाम

३०१ पालिकाको उपाध्यक्ष/उपमेयर नेपाली कांग्रेसले जितिसकेको छ भने एक पालिकामा अघि छ। एमालेले २३७ पालिकामा उपाध्यक्ष/उपमेयर जित्दा माओवादी केन्द्रले १२६ पालिकामा जितेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १३, २०७९
स्थानीय सरकार हाँक्ने नारीशक्ति

स्थानीय सरकार हाँक्ने नारीशक्ति

अहिले चुनिएका महिला प्रमुख मध्ये कोही यसअघि पनि पालिका हाँकिसकेका छन्, कसैले उपप्रमुखको जिम्मेवारी सम्हालेका छन् भने कोहीले अघिल्लो निर्वाचनमा पराजय भोगेका थिए।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १०, २०७९