आइतबार, जेठ १७, २०८३
माधव मिश्र

माधव मिश्र

मिश्र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडअन्तर्गत कर्णाली प्रादेशिक कार्यालयका प्रमुख हुन्।

सहुलियत मूल्यका पसललाई कसरी बनाउने व्यापक?

विविधतायुक्त खाद्यान्न लाई व्यवस्थित रुपमा भण्डारण गर्नका लागि सोही अनुसारको गोदाम र कर्मचारीको क्षमता विकास गर्नु पर्दछ। गोदाममा हुने खाद्यान्न व्यवस्थापनलाई वैज्ञानिक र व्यवस्थित बनाएर वर्षभर सञ्चालन गर्नुपर्दछ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८