बुद्ध जन्मस्थल लुम्बिनीमा मुख्यतया मायादेवी मन्दिरलगायत, बेबी बुद्धको मूर्ति राखिएको स्थान, शान्तिदीप, विश्वशान्ति स्तूपलगायत दर्जन बढी गुम्बा र विहार रहेका लुम्बिनी पुगेपछि घुम्नुपर्ने क्षेत्र हुन्।
एकातर्फ नारायणी नदीमा जोखिमपूर्ण डुंगाको यात्रा पार गर्नुपर्ने वा विकल्पको रुपमा भारतीय भूमि हुँदै जानुपर्ने भौगोलिक विकटताका कारण यहाँका बालबालिकालाई आफ्नो पढाइलाई निरन्तरता दिन सजिलो छैन।
संशोधित नागरिकता ऐनअनुसार २०६३ मा जन्मसिद्ध नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले वंशजका आधारमा नागरिकता प्राप्त गर्न सक्ने कानुनले व्यवस्था गरेको छ।