आइतबार, मंसिर ९, २०८१
डम्मर बुढा मगर

डम्मर बुढा मगर


विकासले बढ्दैछन् बजार

विकासले बढ्दैछन् बजार

नेपाल समय संवाददाता | बुधबार, जेठ २, २०८१
धारा-कुवा सुक्दै गए, बढ्यो पानीको पिरलो

धारा-कुवा सुक्दै गए, बढ्यो पानीको पिरलो

नेपाल समय संवाददाता | बिहीबार, वैशाख ६, २०८१
प्रहरी चौकीको आफ्नै भवन नहुँदा समस्या

प्रहरी चौकीको आफ्नै भवन नहुँदा समस्या

नेपाल समय संवाददाता | बिहीबार, चैत १५, २०८०
सडकले मुहार फेरेको निसी गाउँ

सडकले मुहार फेरेको निसी गाउँ

मध्यपहाडी लोकमार्ग कालोपत्रे भएपछि यहाँ निकै चहलपहल बढेको छ। गाउँमा आएको परिवर्तनले बूढापाकालाई अचम्मित बनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १२, २०८०
पशुपालक घटेपछि उराठ बन्दैछन् खर्क

पशुपालक घटेपछि उराठ बन्दैछन् खर्क

पछिल्लो समय बुढापाका र बालबालिकाबाहेक युवा शक्ति भेट्याउनै मुस्किल पर्छ। भेडाबाख्राको बथानले भरिने खर्क अहिले उराठिलो बनेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २७, २०८०
प्रविधि हातमै भएपछि बझ्न छोडे मादल

प्रविधि हातमै भएपछि बझ्न छोडे मादल

नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २८, २०८०
आन्तरिक पर्यटक तान्दै टेउवा

आन्तरिक पर्यटक तान्दै टेउवा

प्राकृतिक सुन्दरताले भरिएको टेउवामा मानव निर्मित संरचना र विभिन्न किसिमका मूर्तिले गलकोटको नयाँ पहिचान बनाउन थालेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ८, २०८०
ग्रामीण सडक अवरुद्ध हुँदा खाद्यान्न आपूर्तिमा समस्या

ग्रामीण सडक अवरुद्ध हुँदा खाद्यान्न आपूर्तिमा समस्या

बाढी, पहिरो र खहरेखोलाका कारण अवरुद्ध बनेका सडक सञ्चालनमा नआउँदा बजारदेखि सामान ढुवानी गर्न समस्या भएको छ। सडक पूर्ण रुपमा अवरुद्ध हुँदा खाद्यान्न आपूर्तिमा समस्या परेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २३, २०८०
यसरी परिष्कृत बन्दैछ कटुवाल प्रथा

यसरी परिष्कृत बन्दैछ कटुवाल प्रथा

पहिले मोबाइल फोनको पहुँच गाउँलेसम्म नपुग्दा कुटुवालले टाढा-टाढा पुगेर सूचना दिने गर्थे। अहिले हरेकको हातहातमा मोबाइल पुगेपछि फोन गरेरै सूचना दिने काम गरिन्छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २०, २०८०
सडकले सहज होइन सास्ती

सडकले सहज होइन सास्ती

दैनिक सयौं गाडी गुड्ने हुँदा सडकमा हिलोको थुप्रे बढेकोले पैदल यात्रा गर्न सक्ने अवस्था नरहेको स्थानीय बताउँछन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०
ओझेलमा निसेलढोर

ओझेलमा निसेलढोर

काठ, ढुङ्गा र माटोले बनेका होचा घर निसेलढोरको विशेषता हो। पर्यटकीयस्थल ढोरपाटन उपत्यकाभन्दा केही पर रहेको निसेलढोर प्रचारप्रसारका कारण ओझेलमा छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ६, २०८०
कसले जोगाउने लाखे नाच ?

कसले जोगाउने लाखे नाच ?

यस्तो नाच हेर्नेको बजारमा भीड देखिन्छ। साउने चतुर्दशीदेखि सुरु भएको उक्त नाच तीजको दिनसम्म नाचिन्छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ३, २०८०
चरन क्षेत्रलाई पर्यटन गन्तव्य बनाउने पहल

चरन क्षेत्रलाई पर्यटन गन्तव्य बनाउने पहल

समथर मैदानको चारैतिर सल्लाका रुखले घेरिएको हरियाली घाँस र बुट्यानले टाकुराको सुन्दरतामा चमक थपिएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ७, २०८०
भूजीखोलामाथि बसपार्क

भूजीखोलामाथि बसपार्क

नेपाल समय संवाददाता | बुधबार, साउन ३, २०८०
वर्षभरी गाडी नगुड्ने नाममात्रका ग्रामीण सडक

वर्षभरी गाडी नगुड्ने नाममात्रका ग्रामीण सडक

सडक अवरुद्ध हुँदा सबैभन्दा बढी तमानखोला गाउँपालिकाअन्तर्गतका सडक ठप्प भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार २०, २०८०