मंगलबार, कार्तिक २, २०७८

भरतमणि पौडेल बने कमेडी च्याम्पियन

नेपाल समय  |  काठमाडौं, शनिबार, असोज २, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं- कमेडी च्याम्पियन सिजन २ को विजेता भरतमणि पौडेल बनेका छन्। बिक्की अग्रवाल दोस्रो बनेका छन् भने तेस्रो बनेका छन् सन्तोष थापा। 

पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा र पूर्व युवराज पारस शाहको क्यारिकेचर गरेर निकै चर्चामा आएका पौडेलले उपाधिसँगै कार र २५ लाख नगदसमेत पाएका छन्। आफ्नो भोगाइ मिसाएर समयसान्दर्भिक सामाजिक तथा राजनीतिक व्यंग्य गर्ने उनको खुबीलाई दर्शकले रूचाएका छन्।
यस्तै, दोस्रो भएका भारत सिक्किमका बिक्की अग्रवालले मोटरसाइकल पाए। तेस्रो बनेका सन्तोषले स्कुटर हात पारे।
विशाल भण्डारीले निर्देशन गर्ने ‘कमेडी च्याम्पियन कान्तिपुर टीभी र युट्युब च्यानल ‘ओएसआर रियालिटीबाट प्रशारण हुँदै आएको । यसको पहिलो सिजनबाटै निर्णायकमा हास्यकलाकार सन्तोष पन्त, मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई छन् भने शोलाई रिमा विश्वकर्माले होस्ट गर्दै आएकी छन्। कमेडी च्याम्पियनको पहिलो सिजनमा हिमेश पन्त विजेता बनेका थिए।

प्रकाशित: September 18, 2021 | 22:54:46 काठमाडौं, शनिबार, असोज २, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, शनिबार, असोज २, २०७८

थप समाचार

सिर्जनशील १० किशोरी : एक महिना सिकेकै भरमा फिल्म बनाएर प्रदर्शन

फिल्ममेकिङको ‘फ’सँग पनि परिचित नभएका किशोरीले छोटो समयमै फिल्म बनाएर देखाउलान् भन्ने पत्याउन गाह्रै पर्छ

कमेडी च्याम्पियनमा यस्तो प्रस्तुति जसले निर्णायकलाई नै विवादमा उभ्यायो

यसअघिको सिजनमा सहभागी कलाकार आदर्श मिश्राले पनि निर्णायक पन्तले रङ्गभेदी प्रतिक्रिया दिएको बताएका थिए।

कमेडी च्याम्पियनमा ‘पूर्वयुवराज पारस’

उनले सहभागी जजहरुलाई पनि दरबारको आँखिझ्यालबाट नियाल्दै ‘रोस्टिङ गर्ने’ प्रयत्न गरेको ट्रेलर सामग्रीमा देख्न सकिन्छ।

युवराज दीपेन्द्रले प्रशंसा गरेको त्यो गाईजात्रा

‘तपाईंहरुको राम्रो थियो, राम्रो गर्दै जानुस्। प्रगतिको कामना,’ दीपेन्द्रले टाढैबाट भनेको कुरा अहिले पनि सम्झन्छन् दमन। ‘कलाकारिता गर्ने मान्छेलाई त्यो ठूलो कुरा थियो। युवराजले तारिफ गरिदिएपछि त त्यो दिनकोे गाईजात्रा विशेष बनिहाल्यो नि,’ दमन भन्छन्।

कलाकारले लाए कोरोनाविरुद्धको खोप

कलाकार तथा चलचित्रकर्मीले कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका छन्।

ट्रेंडिंग

नेपाल समय
समाज

४४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

४४ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बन्दीपुर गाउँपालिका-२ पौवा बस्‍ने १७ वर्षीय किशोर पक्राउ परेका छन्।
नेपाल समय
शिक्षा

१२ पछि के पढ्ने? यस्ता छन् विकल्प

१२ पछि के पढ्ने? विकल्प धेरै छन् भविष्य खोज्दै विद्यार्थी
नेपाल समय
फुटबल

साफ फाइनलमा नेपाल भारतसँग पराजित

साफ च्याम्पियनसिपअन्तर्गत शनिबार माल्दिभ्सको राजधानी मालेमा भएको फाइनलमा भारतले नेपाललाई ३–० गोलले पराजित गर्दै उपाधि जितेको हो।
नेपाल समय
फुटबल

साफ फाइनल : नेपालको सुरुवाती ११ सार्वजनिक

गोलरक्षकमा कप्तान किरण चेम्जोङले नै निरन्तरता पाएका छन्। डिफेन्डरतर्फ अनन्त तामाङ र दिनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल खेल्नेछन्।
नेपाल समय
विदेश

दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शन

बंगलादेशमा दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शनहरु भएका छन्। शुक्रबार हिन्दु मन्दिर र दुर्गा पूजा पण्डालमा तोडफोड भएपछि राजधानी ढाका र नोआखालीमा प्रदर्शनहरु भएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C