सोमबार, असोज १०, २०७९

नागरिकता विधेयक


सत्ता गठबन्धनको एकैस्वर : संवैधानिक व्यवस्थामाथि राष्ट्रपतिबाटै प्रहार भयो

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दलहरूको बैठकले राष्ट्रपतिले संसदको अपमान गरेकोसमेत बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।
नेपाल समय | बुधबार, असोज ५, २०७९

नागरिकता विधेयक कसरी हुन्छ राष्ट्रघाती?

नेपालमा नागरिकता सम्बन्धी हाल कायम रहेको कानुन 'नेपाल नागरिकता ऐन २०६३' हो। वंशजदेखि वैवाहिक नागरिकताको व्यवस्था त्यसैमा गरिएको हो। त्यसयता संविधानसभा मार्फत संविधान नै फेरिएकाले संविधानअनुरूप नागरिकता ऐन फेर्नुपर्ने आवश्यकता छ।
नारायण गाउँले | बुधबार, असोज ५, २०७९

प्रतिनिधिसभाको कार्यकाल समाप्तिपछि के होला नागरिकता विधेयक? संविधानविद्को मत बाझियो

नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसँग ४ असोजसम्मको समय छ। तर प्रतिनिधिसभाको कार्यकाल भने १ असोज राति १२ बजेदेखि सकिँदैछ।
खिला कार्की | शुक्रबार, भदौ ३१, २०७९

माओवादी नेतासँग राष्ट्रपतिले भनिन्- नागरिकता विधेयकमा राष्ट्रिय सहमति होस्

‘राष्ट्रपतिज्यूले नागरिकता विधेयकका विषयमा कन्सर्न राख्नुभयो। विधेयक सर्वसम्मत होस् भन्ने उहाँको भनाइ छ,' भेटमा सहभागी एक माओवादी नेताले भने, ‘राष्ट्रिय महत्वको नागरिकता जस्तो विधेयकमा सबै दलको सहमति हुँदा राम्रो हुन्छ।’
नेपाल समय | बुधबार, भदौ १५, २०७९

नागरिकता विधेयकबारे राष्ट्रपतिलाई प्रष्ट पारेका छौँ : सरकार प्रवक्ता

'बैठकमा नागरिकता विधेयकका विषमया छलफल भयो। ओली सरकारले नै नागरिकता अध्यादेश ल्याएको थियो। त्यही अध्यादेशमा भएका व्यवस्थालाई विधेयकमा राखेर हामीले प्रतिनिधि सभाबाट पारित गरेका छौँ,' मन्त्री कार्कीले भने, 'यही कुरा राष्ट्रपतिलाई जानकारी गराएका छौँ।'
नेपाल समय | सोमबार, भदौ १३, २०७९

नागरिकता विधेयक ओली सरकारले ल्याएको अध्यादेशसमान छ तर भ्रम फैलाइयो : गृह मन्त्रालय

नागरिक विधेयक सम्बन्धमा भ्रम फैलाएकाले गृह मन्त्रालयले ठहर गरेको छ।
नेपाल समय | बिहीबार, भदौ ९, २०७९

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना