काठमाडौं- पाँचौ विकेटको रुपमा रोहित कुमारलाई गुमाएको छ। उनी रिप्पोनको बलमा क्याचआउट भएका हुन्। उनले १५ बल खेल्दै एक चौकाको मद्दतमा छ रन जोडे । यतिखेर कप्तान पारस खड्का र आरिफ सेख मैदानामा छन्।
दिपेन्द्र सिंह ऐरीलाई चौथो विकेटको रुपमा गुमाएको छ। उनी रन आउट भएका हुन। दिपेन्द्रले १७ बल खेल्दै तीन चौकाको मद्दतमा १९ रन जोडे।
पहिलो विकेटको रुपमा नेपालले उपकप्तान ज्ञानेन्द्र मल्लालाई गुमाउदा दोस्रो उिकेटको रुपमा अनिल साहलाई गुमाएको छ। मल्ल र साहलार्ई नेदरल्यान्डुका बलर फ्रेद क्लासिनले आउट गरेका हुन् । मल्लले २४ बल खेल्दै दुई चौकाको मद्दतमा १३ रन जोडे।
उनले पहिलो एक दिवसीय क्रिकेटमा नेपालका लागि सर्वाधिक ५१ रन जोडेका थिए । त्यस्तै साहले तीन बल खेल्दै एक चौका प्रहार गरेर चार रन जोडे । मल्ल र साहले पहिलो खेलमा ५८ रनको साझेदारी गरेका थिए।
तेस्रो विकेटको रुपमा सुवास खकुरेललाई गुमाएको थियो । सुवासले ३३ बलमा तीन चौका प्रहारु ग्र्दै १९ रन जोडेका थिए ।