एजेन्सी- बुधबार सम्पन्न खेल नतिजा अनुसार जारी विश्वकपको सेमिफाइनल पुग्न पाकिस्तानलाई मुस्किल परेको छ । इंग्ल्यान्डले न्युजिल्यान्डलाई पराजति गर्दै सेमिफाइनल पुगेसँगै अंक तालिकामा उथलपुल भएको छ । जसको असर पाकिस्तानलाई पुगेको छ ।
यता न्युजिल्यान्ड पराजित भएपनि सेमिफाइनल पुग्ने सम्भावना प्रवल रहेको छ । यदी पाकिस्तानलाई सेमिफाइनल पुग्न बंगलादेशविरुद्धको खेलमा फराकिलो अन्तरले पराजति गर्न आवश्यक छ । बंगलादेशविरुद्ध पाकिस्तानले पहिले ब्याटिङ गर्नु पर्ने छ । जहाँ ३५० रनको जोड्नु पर्ने छ ।

यतीले मात्र पाकिस्तानको सेमिफाइनल यात्राको ढोका खुल्ने छैन् । पाकिस्तानले बंगलादेशलाई ३११ रन भन्दा बढीले परुाजति गर्नु पर्ने छ । जसले पाकिस्तानको रन रेटमा बृदी गर्ने छ र न्यजिल्यान्ड भन्दा एक स्थान माथी उक्लिन मद्दत हुनेछ ।
त्यसैले शुक्रबार हुने बंगलादेशविरुद्धको खेलमा पहिला पाकितानले ब्याटिङ गर्न जरुरी छ । यदी टस हारेर पहिले बंगलादेशले ब्याटिङ रोजे पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना लगभग सकिने छ ।

यतीबेला न्युजिल्यान्ड ९ खेलमा ११ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ । पाकिस्तानले एक खेल कम खेल्दै ९ अंक जोड्दै पाँचौ स्थानमा छ । यदी पाकिस्तानले यो जितेमा समान ११ अंक हुने छ ।
पाकिस्तान र न्युजिल्यान्डको समान ११-११ अंक हुने छ । त्यसैले रनरेट जसको बढी हुने छ त्यो सेमिफाइनल प्रवेश गर्ने छ । न्यजिल्यान्डको रनरेट -०.१७५ रहेको छ भने पाकिस्तानाको रनरेट -०.७९२ रहेको छ ।