एजेन्सी- अर्जेन्टिना फुटबल एसोसिएसन ९एएफए० ले लियोनल मेस्सीको कप्तानीमा २३ सदस्यीय राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको छ । आउदो जुन १४ तारीखबाट ब्राजिलमा सुरुहुने कोपा अमेरिकाका लागि प्रशिक्षक लियोन स्कोलानीले २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरिएको हो ।
टोलीमा म्यानचेष्टर सिटीका स्टार सर्जियो अग्युरो, युभेन्ट्समा फरवार्ड पाउलो डिबाला र सेरिज सेन्ट जर्मन (पिएसजी)का एन्जल डि मारीया पनि टोलीमा अटाएका छन् । तर, ईन्टर मिलानका मौरो आईकार्डीले भने टोलीमा स्थान बनाउन सकेनन् ।
अग्युरोले रसिया विश्वकपपछि पहिलोपटक टोलीमा स्थान बनाउनाएका हुन् । समूह ‘बी’ मा रहेको अर्जेन्टिनाले कोलम्विया, पाराग्वे र पाहुना टोली कतारसँग प्रतिस्पर्धा गर्नेछ ।
अर्जेन्टिनी टिम
गोलकिपर : फ्रान्को अरमानी, स्टेबन एन्ड्राडा, अगस्टिन
डिफेन्डर : रेनजो साराभिया, मिल्टन केस्को, जर्मन पजेला, निकोलस ओटामिन्डी, रामिरो फुन्स मोरी, निकोलस ट्यागलिफिगो, जुआउन फायथ
मिडफिल्डर : मार्कोस एकुना, लियन्ड्रो पार्स, जियोवनी एलओ सेलो, एक्सपीसिएल पालासिओस, गुईडो रोड्रिगेज, रोबर्टो पेरेरा, रोड्रिगो डे पाउल, एन्जल डि मारिया, पाउलो ड्याबाला
फरवार्ड : लियोनल मेस्सी, लाउटारो मार्टिनेज, म्याटिस सुआरेज, सर्जियो अग्युरो