काठमाडौं- बिहीबार २४ जना एसएसपीको सरुवा भएको छ। उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेले बिहिबार एसएसपीहरुको काज सरुवा गरेका हुन्।
सरुवा सूचीअनुसार जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी दानबहादुर कार्कीको सरुवा गरिएको छ।
त्यसैगरी, जिल्ला प्रहरी परिसर ललितपुरको प्रमुखमा एसएसपी सिद्धिविक्रम शाहको सरुवा गरिएको छ। सबैको काज सरुवा गरिएको हो।
यस्तो छ सरुवा सूची :


