बिहीबार, असोज २०, २०७९

सम्पूर्ण अपडेट- आज के-के भयो ?

आज माघ १५ गते मंगलबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।
नेपाल समय  |  काठमाडौं, आइतबार, पुष १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुष १६, २०७४, काठमाडौं

काठमाडौं - आज माघ १५ गते मंगलबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

बाबुको दुर्घटना, आमाको डिभोर्सलगत्तै लक्ष्मीको ज्यान लियो टिपरले

इटहरी बजारबाट महेन्द्र राजमार्ग हुँदै ११ किलोमिटरमा पुगिन्छ उत्तरी मोरङको विराटचोक बजार। त्यही बजारबाट २ किलोमिटर दक्षिण विराटनगर जाने भित्री सडकमा सोमबार ११ वर्षीया लक्ष्मी ढकाललाई टिपरले किचेर ज्यान गयो। 

दुर्गानन्दलाई मृत्युदण्ड दिन महेन्द्रले कानुन नै बदले

माघ १५ तत्कालीन पञ्चायती सरकारले दुर्गानन्द झालाई मृत्युदण्ड दिएको दिन । मुलुकमा लोकतान्त्रिक गणतन्त्र ल्याउने सपना देखेका दुर्गानन्द २१ वर्षको युवा रहेका बेला उनलाई मृत्युदण्ड दिइएको थियो ।

राणा  र लोहनी नेतृत्वको राप्रपाबीच एकता

पशुपतिशम्सेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा राष्ट्रवाबदीबीच पार्टी एकीकरण हुने भएको छ। ती दूबै पार्टीले मंगलबार यस बिषयको टुंगो लगाएका छन्। 

प्रधानन्यायाधीशको फैसला जिल्ला न्यायाधीशले उल्टाइदिएपछि...

सर्वोच्च अदालतका प्रधानन्यायाधीशसहितको संयुक्त इजलासले गरेको फैसला रूपेन्देही जिल्ला न्यायाधीशको एकल इजलासले उल्टाइदिएपछि अहिले न्यायिक क्षेत्रमा तरंग उत्पन्न भएको छ। 

अनशनको २१ औं दिन : बोल्नै छाडे डा केसी 

२१ दिनदेखि अनशनरत डा. गोविन्द केसी बोल्नै नसक्ने भएका छन्। शरिर गल्दै जानुका साथै मुटुको चाल र अन्य विभिन्न खाले समस्या बढ्दै गएपछि उनको बोली समेत रोकिएको छ।

प्रदेशको विदा घोषणा, गृहले मानेन

सहिद दिवसको अवसरमा प्रदेश नम्बर ३ सरकारले सार्वजानिक विदा दिने निर्णय गरेपनि गृहमन्त्रालयले त्यसलाई सदर गरेको छैन। प्रदेश सरकारको माघ ९ गते बसेको मन्त्रिपरिषद बैठकले सहिद दिवसमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो।

प्रधानमन्त्री घेराउ गर्ने नेविसंघका ३० जना समातिए

नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटार बाहिर प्रदर्शन गरेको छ। 

अप्रेसनपछि पारसले भने- ‘नाउ आईएम गुड’

नर्भिक अस्पतालमा उपचार गराईरहेका पूर्वयुवाराज पारस र  राप्रपा अध्यक्ष कमल थापाबीचको संवादले धेरैको हृदय छोयो। 

डोजर लगाएर अवैध संरचना भत्काउन सुरु 

कञ्चनपुरको महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गामा अवैध रुपमा निर्माण गरिएका संरचना भत्काउन डोजर लगाईएको छ। मंगलवार साँझदेखि नगर विकास समितिको जग्गामा बनेका खोका-छाप्रा हटाउन शुरु गरिएको हो। 

एनटिसीलाई लागत घटाइ फोरजी सेवा विस्तार गर्न निर्देशन

नेपाल टेलिकम(एनटिसी)ले बिस्तार गर्न लागेको फोरजी सेवा बिस्तार गर्दा ठेक्काको लागत घटाइ प्रतिवद्धता अनुसार १२ महिनाभित्रमा सम्पन्न गर्न निर्देशन दिएको छ।

निकसँग डेटिङ गर्न चाहन्छिन् भूमि

यतिबेला करण जौहरको चैट सो विवादित बनेको छ। केही समयपहिले यस सोमा भूमि पेडनेकर र राजकुमार राव मेहमान बनेर गए। सोमा यिनीहरुले थुप्रै कुराको खुलासा गरेका छन्।

अभिभावक विहीन नेपाली क्रिकेटले रचेका दुई इतिहास

नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनमा परेको तीन वर्ष भइसक्यो। तर, यस बीचमा राष्ट्रिय टोलीले दुईवटा ऐतिहासिक सफलता मात्रै हात पारेको छैन, वर्षौदेखिको विश्व क्रिकेटमा एकछत्र राज गरेका भारतीय र पाकिस्तानी खेलाडीले राखेको विश्व कीर्तिमान समेत तोडे। 

काउटिन्होको रिलिज क्लज ४०० मिलियन : पिएसजी तयार 

पेरिस सेन्ट जर्मन (पिएसजी)ले यतिबेला बार्सिलोनाका सबैभन्दा महँगा खेलाडी फिलिपे काउटिन्होलाई भित्राउन आफ्नो पहिलो नजरमा राखेका छन् । 

शतवार्षिकी समारोह एकसाथ मनाउन उत्तर कोरियालाई दक्षिणको प्रस्ताव

कोरियाली जनताले स्वतन्त्रता प्राप्त गरेको आन्दोलनको शतबार्षिकी संयुक्तरुपमा मनाउन दक्षिण कोरियाले उत्तर कोरिया समक्ष प्रस्ताव गरेको छ। 

प्रकाशित: December 31, 2017 | 18:23:00 काठमाडौं, आइतबार, पुष १६, २०७४

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
समाज

करेन्ट लागेर दाजु–भाइको मृत्यु, आमा–छोरा घाइते

करेन्ट लागेर धनुषाको जनकपुरधाममा दाजु–भाइको मृत्यु भएको छ भने आमा–छोरा घाइते भएका छन्।
नेपाल समय
समाज

भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयर विमान जनकपुरधाममा अवतरण

खराब मौसमका कारण भैरहवाबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको विमान जनकपुरधाममा अवतरण गरेको छ।
नेपाल समय
समाज

प्रतिकूल मौसका कारण पोखराबाट हुने उडान रद्द

लगातारको वर्षाका कारण काठमाडौंबाट पोखरामा हुने र पोखराबाट अन्य विमानस्थलमा हुने सबै उडान रद्द भएका छन्।
नेपाल समय
समाज

वर्षा जारीः पृथ्वीराजमार्ग सञ्चालनमा, ग्रामीण सडकहरु अवरुद्ध

पृथ्वीराजमार्ग अन्तर्गत धादिङका केही ठाउँमा पहिरा गएपनि अन्य ठाउँको पहिरा हटाएर राजमार्ग सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका–६ जरेखेतमा भने केही बेर अगाडि पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरिक्षक श्यामबहादुर खत्रीले जानकारी दिए।
नेपाल समय
समाज

बारा बस दुर्घटना अपडेट : ९ जनाको सनाखत, घाइते १६ जनाको भरतपुरमा उपचार हुँदै

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जमा बस दुर्घटनामा परी मृत्यु भएका नौजनाको सनाखत भएको छ। बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना