शुक्रबार, मंसिर २३, २०७९

सम्पूर्ण अपडेट- आज के-के भयो ?

आज असार २३ गते साेमबार देशभर के–के भयो ? थाहा पाउनुहोस् नेपाल समय दिनभरी।
नेपाल समय  |  काठमाडौं, आइतबार, पुष १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुष १६, २०७४, काठमाडौं

आज असार २३ गते साेमबार देशभर के–के भयो ? थाहा पाउनुहोस् नेपाल समय दिनभरी।

मौद्रिकनीतिमा निजी क्षेत्रको सुझाव : ३ प्रतिशत स्प्रेडदर हुनुपर्छ

निजी क्षेत्रले बैंकहरुको स्प्रेडदर (निक्षेपमा दिने र कर्जामा दिने व्याजदर अन्तर) ३ प्रतिशत कायम राख्न सुझाव दिएका छन्।

मलाई राजा बनेर देश हाँक्ने रहर थिएन : ज्ञानेन्द्र शाह

धेरैधेरै जनताका हृदय स्पन्दन छामेको छु र राष्ट्रको अवस्थाको बोध गर्दै आएको छु।

चार देशका लागि सिफारिस राजदूत अनुमोदित

विभिन्न चार देशका लागि सिफारिस भएका राजदूत अनुमोदित भएका छन्। 

पुरानो बसपार्कमा हिलो र धुलोले यात्रुलाई सास्ती

राजधानीको पुरानो बसपार्क व्यवस्थित हुन नसक्दा यात्रुले पानी परेका बेलामा हिलो र घाम लागेका समयमा धुलोको सामना गर्नुपरेको छ। 

रुखले च्यापेर महिलाको मृत्यु 

कैलालीको घोडाघोडीमा रुखले च्यापेर एक महिलाको मृत्यु भएको छ।

विनियोजन विधेयक पारित

राष्ट्रियसभाबाट विनियोजन विधेयक, २०७६ बहुमतबाट पारित भएको छ।

निलाम्बर आचार्य भूटानको गैरआवासीय राजदूतमा नियुक्त

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य भूटानको गैरआवासीय राजदूतमा नियुक्ति भएका छन्।

नेपालकै तरकारीमा विषादीको प्रयोग, जाँच क्षमता कमजोर

भारतबाट आयात गरिने फलफूल र तरकारीमा विषादी जाँच गर्न आफूसँग पूर्वाधार नभएको भन्दै सरकार पछाडि हटेपछि त्यसको विरोध भएको छ।

आगरामा बस दुर्घटना, २९ को मृत्यु

भारतको उत्तर प्रदेश स्थित आगरामा सोमबार बिहान भएको बस दुर्घटनामा परी २९ जनाको ज्यान गएको छ भने अन्य  १८ यात्रु गम्भीर घाइते भएका छन्।

प्रधानसेनापति थापा अमेरिका प्रस्थान

प्रधानसेनापति पूर्णचन्दा थापा विभिन्न कार्यक्रममा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन्।

'ज्ञानेन्द्रबाहेक कसैले संविधान मानेनन्'

श्रीश शमेशर राणा तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन बेला सूचना तथा सञ्चारमन्त्री थिए।

बूढीगङ्गा नदी थुनिने सम्भावना, सतर्कता अपनाउन आग्रह

बाजुरा जिल्लाको ठूलो नदी बूढीगङ्गा थुनिने सम्भावना छ।

प्रस्तावित राजदूतको सुनुवाई केही समयका लागि स्थगित

संसदीय सुनुवाई समितिमा विभिन्न देशका लागि प्रस्तावित चार जना राजदुतको सुनुवाईको काम अपरान्ह ३ बजेसम्मका लागि स्थगित गरिएको छ । 

ओली सरकारलाई सांसद रेशम चौधरीको चेतावनी : फेरि झुक्न नपरोस्

टीकापुर घटनामा जिल्ला अदालत कैलालीबाट जन्मकैदको सजाय पाएका सांसद रेशम चौधरी जेल जीवन विताउँदै छन्।

'जबाफदेहिता विनाको स्वतन्त्रता अराजक हुन्छ'

अर्थमन्त्री डा. युवराज खतिवडाले जवाफदेहिता विनाको स्वतन्त्रता अराजकतामा परिणत हुने बताएका छन्।

२ अर्बमा राष्ट्रबैंकको नयाँ भवन, राष्ट्रपतिले गरिन् शिलान्यास

नेपाल राष्ट्र बैंकको नयाँ बन्न लागेको भवनको सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेकी छिन् । 

कांग्रेसको बैठक किन एक घण्टा पनि बस्न सकेन ? 

 चैत्र ५ गतेपछि बोलाइएको कांग्रेसको केन्द्रीय समिति बैठक झण्डै तीन महिनापछि असार २२ गते बस्यो।

पूर्व अर्थमन्त्रीले ६२ वर्षमा गरे तेस्रो बिहे 

नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तेस्रो पटक बिहे गर्ने भएका छन् । 

विप्लव खोज्न गएको प्रहरीले विष्फोटक पदार्थ भेट्यो

प्रहरीले सुर्खेतबाट द्वन्द्वकालीन विष्फोटक पदार्थ फेला पारेको छ ।

देशभर मनसुन सक्रिय, यस्तो हुनेछ तीन दिनको मौसम 

करिब १० दिन ढिलागरी भित्रिएको मनसुन देशैभर सक्रिय भएको छ । 

यसकारण नमनाउने भए पूर्वराजाले जन्मोत्सव

पूर्वराज ज्ञानेन्द्र शाह आफ्नो ७३ औँ जन्मोत्सव नमनाउने भएका छन्।

डाइपरमा सुन लुकाएर तस्करी गर्ने पक्राउ

बालबालिकाले प्रयोग गर्ने डाइपरमा सुन राखेर ल्याउँदै गरेका एक जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

नेपालमा अनौठा अपराध : के कारणले हुन्छ ?   

पछिल्लाे समय केही स्थानमा अनौठो प्रकृतिको दुुई घटना भए । एक युवतीलाई किला घोप्ने र अर्को युवतीलाई देख्ने बित्तिकै गुप्ताङ्ग देखाउने ।

 

प्रकाशित: December 31, 2017 | 18:23:00 काठमाडौं, आइतबार, पुष १६, २०७४

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

सकियो समानुपातिक मतगणना, तीन दिनमा सिट बाँडफाँट हुने

निर्वाचन आयोगका अनुसार आज साँझ प्रत्यक्ष र समानुपातिक दुवैको गणना सकिएको हो। प्रत्यक्षतर्फको गणना हिजै सकिएको थियो भने समानुपातिक गणना भइरहेको थियो।

जनैसुपारी फिर्ता भएपछि युवतीले त्यागिन् प्राण, परिवारको जाहेरीमा युवक पक्राउ

युवतीको मृत्यु भएसँगै परिवारका सदस्यले घटना शंकास्पद रहेको भन्दै प्रहरीमा जाहेरी दिएका छन्। बुद्धनगर घर भएकी २७ वर्षीया पुष्पा न्यौपानेले सुधन संग्रौलाको घरबाहिर पुगेर साँझ सवा ७ बजे आफूलाई आगो लगाएकी थिइन्। सख्त घाइते भएको अवस्थामा युवतीलाई अस्पताल लगिएको थियो।

सत्ताको राइँदलोमा माओवादी, प्रचण्डलाई प्रधानमन्त्रीको अफर दिएर कांग्रेसबाट छुट्याउने एमाले रणनीति

पार्टी सभापति देउवादेखि महामन्त्री गगन थापासहित आधा दर्जन प्रधानमन्त्रीको आकांक्षी रहेका बेला माओवादीले कांग्रेसभित्रको घरझगडाको फाइदा उठाउन खोजेको राजनीतिक वृत्तमा चर्चा छ।

समानुपातिकको मतगणना मंगलबार सकिने, त्यसपछि के हुन्छ प्रक्रिया?

प्रतिनिधिसभामा सो प्रणालीतर्फ हालसम्म एक करोड चार लाख ३० हजार चार सय ३९ मतगणना सकिएको छ।

आफूलाई निर्णायक दाबी गर्ने माओवादीका तीन दाउ

शनिबार र आइतबार माओवादी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले दुईथरी कुरा बाहिर ल्यायो। पहिलो दिन अर्थात् शनिबारको बैठकमा माओवादीले एमालेसहितका अन्य दलसँग पनि सहकार्य गर्न सकिने कुरा बाहिर ल्यायो। तर आइतबारको बैठकमा भने सो कुरालाई ढाकछोप गरेर वर्तमान सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्नेबारे छलफल भएको बताइयो।

न निर्णय न टेन्डर ! आफ्नै शोरुमबाट वडाध्यक्षका लागि भनेर मेयरले किनिन् १० मोटरसाइकल

करिब ४० लाख रुपैयाँ सरकारी बजेट दुरुपयोग गरी नगर कार्यपालिकामा प्रस्ताव नै नलगी स्वमर्जी मोटरसाइकल किनेपछि मेयर शाही विवादमा तानिएकी छन्।

कांग्रेस केन्द्रीय समिति बैठक बोलाउन नेता महरको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले तत्काल केन्द्रीय समिति बैठक बोलाएर आम निर्वाचनको समीक्षा र गठबन्धन तथा दलभित्र भएका घात-अन्तरघातको छानबिन गर्न माग गरेका छन्।

नेपाल–भारत सीमामा ढुंगा हानाहान

दार्चुलास्थित नेपाल–भारत सीमामा तनाव भएको छ। भारतीय नागरिकले नेपाली नागरिकमाथि ढुंगा प्रहार गरेको बताइएको छ।

संसद्‍मा हुने १२ मध्ये ५ वटाले राष्ट्रिय दलको मान्यता नपाउने

७ वटा दलले समानुपातिकको थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाउने भएका छन् भने पाँच वटा राष्ट्रिय दल नहुने भएका छन् ।

विश्वकपमा मेस्सीले तोडे म्याराडोनाको रेकर्ड

त्यसै क्रममा टिमका लागी एक गोल गरेका अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आफ्ना देशका लिजेन्ड खेलाडी डिएगो म्याराडोनाको किर्तीमान तोडेका छन्।

थप समाचार

नेपाल समय
समाज

जडीबुटीको व्यापारबाट चलेको जीविका

कालीकोटको थिप्पु गाउँपालिका-१ घोचापावाडाका ५५ वर्षीय राजबहादुर रोकाया काँधमा जडीबुटी राखिएको झोला बोक्दै कञ्चनपुरका गाउँ सहर चहार्दै हिँड्छन्।
नेपाल समय
समाज

लखन थापा अन्तर्राष्ट्रिय फुटबल रंगशाला तीन वर्षदेखि अलपत्र

जिल्लाको इस्मा गाउँपालिका–६ अम्मरपुर बुल्मचौरमा निर्माण गर्न लागिएको रंगशालाको पहिलो चरणको काम विक्रम संवत् २०७६ चैतमा सम्पन्न भए पनि दोस्रो चरणको काम सुरू हुन सकेको छैन।
नेपाल समय
समाज

पर्साका किसानलाई गहुँ छर्न मल अभाव

किसान यतिखेर गहुँ खेती गर्नका लागि आवश्यक पर्ने उन्नत जातको बीउ, रासायनिक मलको जोहो र खेतको सरसफाइ तथा जोताइँमा लागेका छन्।
नेपाल समय
समाज

पल्पाको रामपुरमा सार्वजनिक जग्गा संरक्षण अभियान सुरु

सार्वजनिक जग्गा ओगटेर बनाइएका संरचना हटाएर जग्गा संरक्षणमा यहाँका जनप्रतिनिधि, राजनीतिक दललगायतका सरोकारवाला निकायले जोड दिएका छन्।
नेपाल समय
समाज

कालीकोटमा आयोडिनयुक्त नुन अभाव

कालीकोटमा साल्ट ट्रेनिङ कर्पोरेशनले आयोडिनयुक्त नुन बिक्री गर्दै आएकोमा ठेकेदारले नुन ढुवानी नगर्दा अभाव भएको हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना