रुपन्देही- बुटवलमा स्कुटर दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवलको वडा नं २ पाखापानीमा बिहीबार बिहानै भएको सडक दुर्घटनामा सैनामैना–४ शान्तिटोलका २८ वर्षीय अजित सलामी थापाको मृत्यु भएको हो ।
दुर्घटनामा परी दुई जना घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामप्रकाश शाहले जानकारी दिए ।
दुर्घटनामा स्कुटर पछाडि सवार सैनामैना–३ बस्ने सञ्जय पटेल र विक्रम थारू घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको शाहले बताए ।
पश्चिमबाट बुटवल आउँदै गरेको लु१च १५८८ नम्बरको कारमा विपरीत दिशाबाट जाँदै गरेको लु३६प ४३१४ नम्बरको स्कुटर ठक्कर खाँदा दुर्घटना भएको हो । रासस