एमसीसीसम्बन्धी व्याख्यात्मक टिप्पणीसहित प्रतिनिधि सभाबाट सम्झौता सम्झौता पारित भएको छ। एमसिसी पारित गर्न दलहरूले १२ बुँदे व्याख्यात्मक टिप्पणी बनाएका थिए।
नेपालबाट थप बिजुली किन्न भारत सहमत भएको छ। नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त संयन्त्र (जेएससी)को बिहीबार काठमाडौंमा बसेको बैठकमा भारत नेपालबाट थप बिजुली किन्न सहमत भएको हो।