आइतबार, असार १२, २०७९
नेपाल समय | आइतबार, फागुन २९, २०७८

नेपालसहित १४ सांसदको वैधानिकतामाथि फैसला आउँदै, १२ हजार रुसी सैनिक मारिएको युक्रेनको दाबी [२०७८-११-२९]

नेकपा(एमाले)का सांसद भीमबहादुर रावलले एमसीसी सम्झौता प्रतिनिधि सभाबाट अनुमोदनपछिका सबै कामका विषयमा जानकारी उपलब्ध गराउन माग गरेका छन्।

नेपाल समय | शुक्रबार, फागुन २७, २०७८

एमसीसीको टेन्डर नेपाली कम्पनीले पाउने प्रधानमन्त्रीको सदिच्छा, माओवादीले देशलाई दिशा दिएको प्रचण्डको दाबी [२०७८-११-२७]

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको टेण्डरमा प्रतिस्पर्धा गर्न निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन्।

नेपाल समय | बुधबार, फागुन २५, २०७८

चुनावमा एमालेलाई हराउने माधव नेपालको 'उद्घोष', ज्येष्ठ पत्रकारलाई मासिक भत्ता [२०७८-११-२५]

पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ।

नेपाल समय | सोमबार, फागुन २३, २०७८

स्थानीय चुनावपछि मात्रै माओवादीमा पदाधिकारी, रेखा थापालाई 'चरित्रहीन' भन्ने शर्मिला पक्राउ [२०७८-११-२३]

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आगामी वैशाखमा हुने स्थानीय तहको चुनावमा जुनसकै पार्टीसँग पनि चुनावी तालमेल हुन सक्ने बताएका छन्।

नेपाल समय | आइतबार, फागुन २२, २०७८

फेरि संसद भंग गर्ने प्रस्तावले राजनीतिमा तरंग, घट्यो सुन आयातको कोटा [२०७८-११-२२]

प्रतिनिधिसभा बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध एघार सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको छ।

नेपाल समय | बिहीबार, फागुन १९, २०७८

चुनावी तालमेलबारे सत्ता गठबन्धनमा छलफल, चोरी भएका सम्पदा अमेरिकाबाट नेपाल फिर्ता [२०७८-११-१९]

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयले ८ अर्ब ११ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको छ।

नेपाल समय | बुधबार, फागुन १८, २०७८

एमाले-सभामुख आरोपप्रत्यारोप, युक्रेनका ३३२ जना नेपाली पुगे सुरक्षित गन्तव्य [२०७८-११-१८]

भूपू ब्रिटिस गोर्खा सैनिकका सम्बोधन गर्न नेपाल सरकारले बेलायतसँग वार्ता गर्न प्रतिनिधिमण्डल गठन गरेको छ।

नेपाल समय | सोमबार, फागुन १६, २०७८

एमसीसी अनुमोदन भएकोमा प्रचण्ड खुशी, ३ साझेदारको हत्या आरोपमा ६ विरुद्ध मुद्दा [२०७८-११-१६]

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बृहत्तर सहमतिका साथ एमसीसी अनुमोदन भएको बताएका छन्।

नेपाल समय | आइतबार, फागुन १५, २०७८

एमसीसी सम्झौताको ५३ महिनापछि संसदबाट अनुमोदन, पल शाहले गरे प्रहरीमा आत्मसमर्पण [२०७८-११-१५]

एमसीसीसम्बन्धी व्याख्यात्मक टिप्पणीसहित प्रतिनिधि सभाबाट सम्झौता सम्झौता पारित भएको छ। एमसिसी पारित गर्न दलहरूले १२ बुँदे व्याख्यात्मक टिप्पणी बनाएका थिए।

नेपाल समय | बिहीबार, फागुन १२, २०७८

फुटको संघारमा सत्ता गठबन्धन, युक्रेन-रुस तनाव बढ्दा महँगियो सुन [२०७८-११-१२]

नेपालबाट थप बिजुली किन्न भारत सहमत भएको छ। नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त संयन्त्र (जेएससी)को बिहीबार काठमाडौंमा बसेको बैठकमा भारत नेपालबाट थप बिजुली किन्न सहमत भएको हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना