मौद्रिक नीतिकै अर्को समाचारमा सेयर धितोमा कडाइ गरिएको छ। एउटा बैंक तथा वित्तीय संस्थाले एक व्यक्तिलाई सेयर धितोमा बढीमा ४ करोड मात्रै कर्जा दिन पाउने भएका छन्।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू फेरि असाधारण जनमतका साथ प्रधानमन्त्री हुने दावी गरेका छन्।
यसअघि एमालेले संसदीय दलको निर्णयविपरीत फ्लोर क्रस गरेको भन्दै पार्टीबाट कारबाही गरी पदमुक्त गरेकोमा गत जेठ २७ गते सर्वोच्च अदालतले पुनर्बहाली गर्न आदेश दिएको थियो।