आइतबार, असोज १६, २०७९
नेपाल समय | बुधबार, भदौ ८, २०७९

सिरहामा मिटरब्याजीविरुद्ध २८९ वटा उजुरी दर्ता

जिल्ला प्रशासन कार्यालय सिरहामा मिटरब्याजीविरुद्ध दुई सय ८९ वटा उजुरी दर्ता भएको छ। सरकारले आइतबारसम्म अन्तिम म्याद राखेर मिटरब्याजी गिरोहविरुद्ध उजुरी दिन आह्वान गरेको थियो।

नेपाल समय | मंगलबार, भदौ ७, २०७९

फेरि आउने भयो जनकपुरधाममा रेल

भारतको संघीय राजधानी नयाँ दिल्लीबाट अयोध्या हुँदै पूर्वोत्तर सीमास्थित भारतीय सहर जयनगरबाट जनकपुरधाम आइपुगेको रेलमा सबै धार्मिक पर्यटक थिए। प्याकेजमा आएका पर्यटकको होटल, लज, धर्मशालालगायत आवास र भोजनको व्यवस्थापन उनीहरुले नै मिलाएका थिए।

नेपाल समय | सोमबार, भदौ ६, २०७९

मिटरब्याजीको ससुरालीबाट ७१ लाख ४४ हजारको कपाली तमसुक बरामद

महोत्तरी जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको जिल्लाको मिटर ब्याजी अनुरुद साहको ससुराली घरबाट ७१ लाखभन्दा बढीको कपाली तमसुक बरामद भएको छ।

नेपाल समय | आइतबार, भदौ ५, २०७९

पूरा भएन प्रदीप गिरीको अन्त्येष्टि गर्ने बस्तीपुरवासीको इच्छा

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको जन्मस्थल सिरहाको बस्तीपुरका स्थानीयले उनको अन्तिम संस्कार गाउँमै गर्न आग्रह गरे पनि त्यो इच्छा पूरा हुन सकेन।

नेपाल समय | शुक्रबार, भदौ ३, २०७९

लापरबाहीबाट करेन्ट लागेर ५ जनाको मृत्यु

असह्य गर्मीका कारण पर्खालमा टेबल पङ्खा राखेर हावा लिन थाले। अचानक हातले पङ्खामा छुन पुगेका रामनरेश करेन्ट लागेर घाइते भए। घाइतेलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज ल्याइयो। चिकित्सकले ढिला भएको भन्दै मृत घोषणा गरे।

नेपाल समय | बुधबार, भदौ १, २०७९

१२ वर्षमा पनि बनेन तत्कालीन प्रधानमन्त्रीले उद्घाटन गरेको पुल

बागमती नदीमा वि.सं २०६७ साल जेठमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले पुलको शिलान्यास गरेका थिए।

नेपाल समय | बुधबार, भदौ १, २०७९

सप्तरीको ९ मतदानस्थल सार्ने र १८ मतदान स्थल थप्ने निर्णय

समितिका संयोजक प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले भौतिक पूर्वाधार, सुरक्षा संवेदनशीलता र मतदातालाई पायक पर्ने आधारमा मतदानस्थल सार्ने, टुक्र्याएर थप गर्ने, एकापसमा गाभ्ने र त्रुटियुक्त मतदानस्थलको नाम सच्याउने निर्णय भएको बताए। निर्णयबमोजिम निर्वाचन आयोगमा सिफारिस पठाएको उनले बताए।

नेपाल समय | मंगलबार, साउन ३१, २०७९

प्रधानमन्त्रीको आश्वासनपछि मधेश सरकारले रोक्यो संघविरुद्धको धर्ना कार्यक्रम

'निर्वाचनपछि बन्ने सरकारले प्रहरी समायोजन गर्छ' भन्ने प्रधानमन्त्री देउवाले मौखिक आश्वासन दिएकाले आन्दोलन स्थगित गरिएको मुख्यमन्त्री लालबाबु राउतले बताए।

नेपाल समय | मंगलबार, साउन ३१, २०७९

प्रधानमन्त्री देउवाले मनाएपछि मधेस प्रदेश सरकारको आन्दोलन स्थगित

आउँदो चुनावलगत्तै बन्ने संघीय सरकारले प्रदेश प्रहरी समायोजनलाई प्राथमिकता दिने प्रधानमन्त्री देउवाको आश्वासनपछि मधेस प्रदेस सरकारको आन्दोलन स्थगित

नेपाल समय | आइतबार, साउन २९, २०७९

संघ सरकारविरुद्ध धर्ना बसे मुख्यमन्त्री, मधेश सरकार भन्छ- आन्दोलन बाध्यता हो

मधेश प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरूले संघीय सरकारविरुद्ध धर्ना सुरु गरेका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना