सोमबार, माघ ३, २०७८

कांग्रेस अधिवेशन : सर्लाहीका १६५ वडामा सर्वसम्मत, बाँकीमा सोमबार मतदान

नेपाल समय  |  काठमाडौं, आइतबार, मंसिर १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १२, २०७८, काठमाडौं

नेपाल समय

जनकपुरधाम- आन्तरिक विवादका कारण पटक-पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस सर्लाहीको वडा अधिवेशन सुरु भएको छ। सर्लाहीमा पार्टीको दुबै पक्षबीचको छलफलपश्चात आइतबार वडा अधिवेशन भएको हो। 

२ सय वटा वडा रहेको सर्लाहीमा १ सय ६० देखि १ सय ६५ वडासम्ममा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको सर्लाहीको निर्वाचन अधिकृत भरत बहादुर राउतले जानकारी दिए। 

बाँकी वडाहरुमा सर्वसम्मत गर्ने प्रयास विफल भएकाले सोमबार मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिने निर्वाचन अधिकृत राउतले बताए।

यसअघि संस्थापन पक्ष तथा संस्थापन इतर पक्षबीच विवाद हुँदा पटक-पटक वडा अधिवेशन स्थगित हुँदै आएको थियो। 

यद्यपि संस्थापन पक्ष र संस्थापन इतर पक्षबीच सहमति भएपछि मात्रै  वडा अधिवेशन सम्भव भएको हो।


प्रकाशित: November 28, 2021 | 18:37:21 काठमाडौं, आइतबार, मंसिर १२, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, आइतबार, मंसिर १२, २०७८

थप समाचार

मिथिलामा ‘लाई’ को मौसम

महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले ‘लाई’ को मौसम छ। माघ एक गते तिलासक्रायत (माघे सङ्क्रान्ति) पर्व सकेपछि मिथिलामा ‘लाई’ को मौसम सुरु हुन्छ।

प्रदेश २ को नाम र राजधानीका लागि मतदानमा जानुपर्ने निष्कर्ष [विशेष समितिको प्रतिवेदनसहित]

प्रदेश २ को नाम र स्थायी राजधानीको विषयमा विशेष समितिले सहमति जुटाउन नसकेपछि मतदानमा जाने निष्कर्षसहित समितिले आफ्नो प्रतिवेदन सदनमा प्रस्तुत गरेको छ।

क्रसर र बालुवा प्रशोधन उद्योग कारबाहीमा

कार्यालयका अनुसार पहिलो चरणमा जिल्लाका विभिन्न स्थानमा रहेको क्रसर उद्योग तथा बालुवा प्रशासन उद्योगको अनुगमन थालिएको हो।

कोभिड-१९ को कारण पर्सा प्रशासन कार्यालयमा आलोपालो सेवा

आगामी माघ २ गते आइतबारदेखि लागू हुनेगरी जिल्लाभरिका सबै पालिकालाई सातामा दुई दिन तोकिएको समय पर्ने गरी सेवा दिने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।

रेल सञ्चालनमा नआउँदै कार्यकर्ता भर्तीकेन्द्र बन्यो नेपाल रेल्वे

त्यो समयमा पनि सत्ताधारी दल नजिकका व्यक्तिहरुलाई कर्मचारीमा भर्ना गरिएको आरोप लगाइएको थियो। यद्यपि १ सय ५१ जनामध्ये ६५ जना रेल्वेमा काम गरिसकेका कर्मचारीहरु समेत थिए। बाँकी आसेपासेलाई नियुक्त गरिएको आरोप लाग्यो। तर अहिले आएर १५१ जनामध्ये एक जनालाई पनि तालिममा सहभागी गराइएको छैन।

कोरोनाको तेस्रो लहर नियन्त्रणको फितलो तयारी, सिमानामा जोखिम कायमै

दैनिक हजारौं ओहरदोहर गर्ने प्रमुख नाका रहेको हेल्प डेस्कमा यात्रुहरु आउँदा प्रतिक्षलय पनि छैन र बच्चासहितका आमाहरुलाई स्तनपान गराउन सक्ने व्यवस्थापन पनि नभएको हेल्प डेस्कका स्टाफ नर्स सुनन्दा सिंह बताउँछन्। धाराविनाको हेल्प डेस्क, संक्रमित र चिकित्सकहरुले प्रयोग गर्ने शौचालय समेत एउटै रहेकाले आउने-जाने र चिकित्सकहरु पनि संक्रमणको उच्च जोखिममा छन्।

ट्रेंडिंग

नेपाल समय
राजनीति

गगन र विश्वप्रकाशः संघर्ष कि सहकार्य?

यसअघि प्रश्न गर्ने ठाउँमा रहेका उनीहरु अब उत्तर दिने ठाउँमा आइपुगेका छन्। त्यसकारण अबको चार वर्ष उनीहरुको अग्निपरीक्षा हुनेछ।
नेपाल समय
शिक्षा

आयोगको परीक्षामा उमेर हद हटाउन राहत शिक्षकको माग

नेपाल राहत शिक्षक केन्द्रीय कार्यसमितिले शिक्षक सेवा आयोगले खुलाएको विज्ञापनमा राहत शिक्षकका लागि उमेरहद हटाउन माग गरेका छन्।
नेपाल समय
समाज

भत्क्यो मण्डला : त्यो घर जहाँबाट दयाहाङ 'स्टार' बने

‘कला र सिर्जनामा सिंगो शक्ति खर्चिएका थियौं। कलाकारको सपनामात्रै होइन मण्डलासँग जोडिएको इतिहास पनि भत्केझैं लाग्छ।’
नेपाल समय
संवाद

एमसीसीमा परराष्ट्रलाई बाइपास गरियो, नेताहरूले नै जनतालाई भ्रमित पारे : प्रा.डा. खड्ग केसी [अन्तर्वार्ता]

एमसीसीमा परराष्ट्र मन्त्रालयलाई बाइपास गरिएको छ भनेपछि कति गैरजिम्मेवार रुपमा यसलाई अघि बढाइएको होला त? एमसीसी हस्ताक्षर हुने समयमा परराष्ट्रलाई सोध्‍नु पर्दैन? अर्थ मन्त्रालयमा मात्रै त्यो विज्ञता थियो?
नेपाल समय
श्रृंखला

पेन्सनपट्टासँगै विगत बन्यो सैनिक हिरासतमा मैले पाएको यातनाको कथा [भिडियोसहित]

नेपाल समयले उनका विषयमा ‘गनले अन्याय, गनले न्याय’ शीर्षकमा श्रृंखलाबद्ध रिपोर्टिङ गरेको थियो। लवकुमार गुरुङले जागिर छाडेपछि हाम्रा सहकर्मी अनिल यादवसँग सुनाएको आफ्नो यातनाको कथा जस्ताको तस्तैः

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2022. Design & Development by Cn’C