आइतबार, असार १२, २०७९
नेपाल समय | बुधबार, चैत १६, २०७८

कर्णालीमा ६९ प्रतिशतलाई कोरोना खोप

हालसम्म खोपको पहिलो मात्रा ७० प्रतिशतले लगाएका छन्। निर्देशनालयका सूचना अधिकारी पदम केसीले एक लाख सात हजार ६८१ ले बुस्टर डोज लगाएको जानकारी दिए।

नेपाल समय | सोमबार, चैत १४, २०७८

मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह स्थगित

यही चैत १६ गतेका लागि निर्धारित दीक्षान्त समारोह अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको विश्वविद्यालयले जनाएको छ।

नेपाल समय | शनिबार, चैत १२, २०७८

स्थानीय तह निर्वाचन : जनशक्ति व्यवस्थापनमा निर्वाचन कार्यालय

सुर्खेतस्थित प्रदेश निर्वाचन कार्यालय आसन्न स्थानीय तह निर्वाचनका जनशक्ति व्यवस्थापनमा जुटेको छ। निर्वाचनको मिति नजिकिएसँगै कार्यालयले निर्वाचनपूर्वका व्यवस्थापकीय काममा तीव्रता दिएको जनाएको छ।

नेपाल समय | शुक्रबार, चैत ११, २०७८

गुडिरहेको बसमा एक्कासी आगलागी

कालीकोटदेखि सुर्खेत–नेपालगन्ज हुँदै काठमाडौंका लागि जाँदै गरेका बस गुडिरहेको अवस्थमा बराहताल गाउँपालिका–८ सुर्खेत ओदाल तालस्थित दिउँसा ३:४५ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।

नेपाल समय | शुक्रबार, चैत ११, २०७८

खुला चौरमा बसेर पढ्न बाध्य छन् जुम्लाका विद्यार्थी

विद्यालयमा कक्षा कोठा नहुँदा विद्यार्थीहरू खुला चौरमै बसेर पढ्न बाध्य भएका हुन्। उनीहरू वर्षायामको चर्को घाममा चौरमै पढ्छन्। हिउँदे याममा कठयांग्रिदो जाडोमा समेत चौरमै बसेर पढिरहेका छन्। विद्यालयमा दुई कोठे तीनवटा भवन छन्। भएका भवनसमेत निकै जीर्ण र बस्न लायक छैनन्।

रासस | शुक्रबार, चैत ११, २०७८

‘फोहर व्यवस्थापनबाट जैविक मल बनाउने नीति आवश्यक’

बढ्दो जनसङ्ख्या र सहरीकरणसँगै उत्पन्न हुने फोहर व्यवस्थापन हुन नसक्दा वातावरणीय प्रदूषण बढ्दै गएको छ।

नेपाल समय | बिहीबार, चैत १०, २०७८

औषधिमै आर्थिक अनियमितता !

स्थानीय सरकारले आफ्ना नागरिकलाई स्वास्थ्य सुविधा उपलब्ध गराउनका लागि औषधि खरिद गर्ने गरेको छ। नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि खरिद गरिने औषधिमा नै आर्थिक अनियमितता गरिएको छ।

नेपाल समय | बुधबार, चैत ९, २०७८

रुख कटानमा ढिलाइले राजमार्ग विस्तार प्रभावित

रुख कटानसम्बन्धी प्रक्रियागत ढिलाइले हाल वन क्षेत्र नभएका स्थानमा मात्र सडक स्तरोन्नतीको काम भइरहेको छ।

नेपाल समय | आइतबार, चैत ६, २०७८

माओवादी प्रमुख सचेतकबाट निष्कासित विष्ट एमालेमा प्रवेश

नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकबाट हटाएका ठम्मरबहादुर विष्ट नेकपा एमालेमा प्रवेश गरेका छन्।

नेपाल समय | आइतबार, चैत ६, २०७८

माओवादी कर्णाली प्रदेशका प्रमुख सचेतक विष्ट निलम्बित

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्टलाई दलको सदस्यबाट निलम्बन गरेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना