आइतबार, असार १२, २०७९
नेपाल समय | शनिबार, साउन २३, २०७८

मुस्ताङमा १८ वर्ष माथिका सबै नागरिकले लगाए कोरोनाविरुद्धको खोप

गण्डकी प्रदेशको मुस्ताङ जिल्लाका १८ वर्ष उमेर समूह माथिका सबै नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।

नेपाल समय | बिहीबार, साउन २१, २०७८

युवक कुट्ने वडाध्यक्ष पक्राउ परेपछि प्रदर्शनमा उत्रिए स्थानीय

जाजरकोटको चुनिचाँदे गाउँपालिका वडा नं. २ का वडाध्यक्ष रामबहादुर नेपालीलाई पक्राउ गरिएकोमा स्थानीयले विरोध जनाएका छन्।

देव राना | बुधबार, साउन २०, २०७८

सर्पेलाई कुट्ने वडाध्यक्ष विगतदेखि नै विवादित, पत्रकारलाई दिए यस्तो चेतावनी

जाजरकोटको चुनीचाँदे गाउँपालिका वडा नं. २ का वडाध्यक्ष रामबहादुर नेपाली मंगलबारदेखि चर्चामा छन्।

देव राना | मंगलबार, साउन १९, २०७८

जाजरकोटमा वडाध्यक्षको अत्याचारलाई प्रहरीकै सक्रियतामा गुपचुप

प्रहरीको रोहवरमा वडाध्यक्षले घटनामा मिलापत्र गराएको पत्रमा पीडितले अबदेखि गल्ती नगर्ने र गल्ती गरे प्रचलित नियमकानुनअनुसार सजाय भोग्न तयार हुने प्रतिबद्धता जनाएका छन्। घटना भएकै दिन प्रहरीको रोहबरमा वडाध्यक्षले पीडितलाई आमा चन्द्रा दमाईंको जिम्मा लगाएका छन्।

नेपाल समय | मंगलबार, साउन १९, २०७८

दैलेखमा स्वास्थ्य चौकीमा तोडफोड, औषधि र ल्यापटप लुटियो

दैलेखमा अज्ञात समूहले एक स्वास्थ्य चौकीमा तोडफोड र लुटपाट गरेको छ।

नेपाल समय | आइतबार, साउन १७, २०७८

कर्णालीमा कोरोना जोखिम बढ्यो, हप्ता दिनमै थपिए ४४० संक्रमित

कर्णाली प्रदेशमा पुनः कोरोना संक्रमण पढेको छ। पछिल्लो एक हप्तामा मात्रै साढे चार सय संक्रमित थपिएका हुन्।


नेपाल समय | सोमबार, साउन ११, २०७८

कोरोनाको तेस्रो भेरियन्ट रोकथामको तयारीमा प्रदेश सरकार

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले तेस्रो भेरियन्टको कोरोना महामारी रोकथामको तयारीमा प्रदेश सरकार लागेको बताएका छन्।

नेपाल समय | आइतबार, साउन १०, २०७८

कर्णालीमा बढ्यो भ्रष्टाचार, सबैजसो पालिकाविरुद्ध उजुरीको चाङ

सल्यान अस्पताल र मध्यपश्चिम विश्वविद्यालय विरुद्धका उजुरी मात्रै होइन, कर्णाली प्रदेशका ६४९ वटा भ्रष्टाचारका उजुरीहरु अख्तियारमै थन्किएका छन्। आर्थिक वर्ष २०७७/०७८ मा अख्तियारमा परेका १ हजार २२० वटा भ्रष्टाचारका उजुरीमध्ये ५७१ वटा उजुरी किनारा लागेका छन्। बाँकी ६४९ उजुरी टुंगोमा पुगेका छैनन्।

नेपाल समय | शुक्रबार, साउन ८, २०७८

कर्णाली जहाँ चिकित्सकले बिरामी चिन्दैनन्, बिरामीले चिकित्सक बिर्संदैनन्

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सिंगो कर्णालीको कायाकल्प गर्न नसके पनि कम्तीमा रोगबाट अकालमै कर्णालीबासीले मर्नु पर्दैनथ्यो। स्थानीय सरकार र स्थानीयले चाहेमा एक वर्षभित्र जुम्लाले आफूलाई बदल्न सक्छ। प्रचारप्रसार हुनेछ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना