२०७६ मा घटना भएको भनिएको छ। दुई वर्षसम्म न पीडित भनिएकी युवतीले न्यायका लागि न कुनै ठाउँमा उजुरी दिएकी छिन् न त आफू पीडित भएको स्वीकार गर्छिन्। बरु उल्टै आफ्नो चरित्रहत्या गरेको बताउँछिन् उनी।
कर्णाली करिडोरको कालीकोट खण्डमा जिप दुर्घटना भएको छ। सान्नीत्रिवेणी गाउँपालिका-३ आन्तडाबाट लालीघाट जाँदै गरेको क१ज २३ नम्बरको जिप पौने १२ बजेतिर दुर्घटनामा परेको हो।
डोल्पाको ठूली भेरी नगरपालिकाको घरभाडामा वार्षिक झण्डै चार लाख छ। जनप्रतिनिधि आएको चार वर्ष वितिसक्दा पनि नगरपालिकाले आफ्नो भवन बनाउने सुरसार गरेको छैन।