आइतबार, असार १२, २०७९
नेपाल समय | सोमबार, वैशाख ५, २०७९

हुम्लामा नहुने भो चुनावी तालमेल

सत्तारुढ गठबन्धन हुम्लामा पनि भत्किएको छ। स्थानीय तहको नेतृत्वका लागि भागबन्डा नमिलेपछि त्यहाँ सत्तारुढ दलहरुले स्वस्थ प्रतिस्पर्धा गर्ने सहमति गरेका छन्।

नेपाल समय | शुक्रबार, वैशाख २, २०७९

कर्णालीमा चुनावमा भाग लिने दलको संख्या कम

अन्य प्रदेशको तुलनामा चुनावमा भाग लिने दलको संख्या कर्णालीमा कम देखिएको हो।

नेपाल समय | बिहीबार, वैशाख १, २०७९

कर्णाली विकास गर्ने मुख्यमन्त्रीको ६ ‘ब’ अवधारणा

६ 'ब'मा बाटो, विद्युत्, विचार, वन, बजार र व्यवस्थापनलाई राखिएको छ।

नेपाल समय | बुधबार, चैत ३०, २०७८

कर्णालीमा गठबन्धन बैठक बस्दै

कर्णाली प्रदेशमा पाँच दलीय गठबन्धन संयन्त्रको बैठक बस्ने भएको छ। बुधबार दिउँसो नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय वीरेन्द्रनगरमा बैठक बस्ने भएको हो।

नेपाल समय | मंगलबार, चैत २९, २०७८

सालको काठसहित चार जना पक्राउ

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोट स्वास्थ्यचौकी भवनका पुरानो सालको काठ सल्यानको सल्लीबजार लैजाँदै गर्दा वीरेन्द्रनगरको बाङ्गेसिमल जाँच चौकीबाट प्रहरी टोलीले सो काठ बरामद गरेको हो।

नेपाल समय | शनिबार, चैत २६, २०७८

कर्णालीमा स्थानीय चुनाव लड्ने संख्या अन्य प्रदेशको तुलनामा न्यून

कर्णालीका १० जिल्लामध्ये सुर्खेतमा सबैभन्दा बढी र डोल्पामा सबैभन्दा कम दलले निर्वाचनमा भाग लिँदैछन्।

नेपाल समय | बुधबार, चैत २३, २०७८

नेपालगञ्ज–हुम्लाको हवाई भाडा साढे २१ हजारसम्म

सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले नेपालगञ्जदेखि हुम्लाको हवाई भाडा २१ हजार ५०० रुपैयाँसम्म लिने गरेको पाइएको छ।

नेपाल समय | मंगलबार, चैत २२, २०७८

कर्णाली करिडोरअन्तर्गत नौ वटा पुल बन्दै

कर्णाली करिडोरअन्तर्गत पर्ने कालीकोट सडकखण्डको खुलालु, सान्नीघाट र फुगाड खोलामा तथा बाजुराको जुड्डी, बूढीगाड, गल्फगाड र कवाडी खोलामा पक्की पुल निर्माण हुने भएको हो।

नेपाल समय | मंगलबार, चैत २२, २०७८

अस्पताल परिसरमा कुकुरले डुलाएको शिशुको शवको पहिचान खुल्यो

अस्पताल प्रशासनले शव व्यवस्थापनमा आफ्नो लापरबाही नभएको भन्दै घटनाको अनुसन्धान गर्न शनिबार नै जिल्ला प्रहरीलाई लिखित पत्राचार गरेको थियो।

नेपाल समय | आइतबार, चैत २०, २०७८

कांग्रेस कर्णाली प्रदेश कोषाध्यक्षमा आचार्य, प्रवक्तामा शाही

नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिको कोषाध्यक्षमा खगिसरा आचार्य मनोनित भएका छन्। यस्तै प्रवक्तामा दमनबहादुर शाही मनोनितलाई मनोनित गरिएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना