सोमबार, मंसिर १२, २०७९

मुगु बस दुर्घटना : मृतक ३२ जनाकै सनाखत, अधिकांश विद्यार्थी

देव राना  |  काठमाडौं, बुधबार, असोज २७, २०७८

देव राना

देव राना

बुधबार, असोज २७, २०७८, काठमाडौं

नेपाल समय

सुर्खेत- मुगुमा मंगलबार भएको बस दुर्घटनामा मृतक ३२ जनाकै सनाखत भएको छ। मृतकमध्ये २९ जना छायानाथ रारा नगरपालिकाका रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। उनीहरु मध्ये अधिकांश विद्यार्थी छन्।

नेपालगञ्‍जदेखि मुगु गमगढी जाँदै थरेको भे.१ ख.३१६७ नं.को बस सडकबाट २५० मिटर तल खसेको थियो। प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार दुर्घटनामा परेर अन्य १३ जना घाइते भएका छन्।

त्यसमध्य १२ जनाको नेपालगञ्‍जमा उपचार भइरहेको उनले जानकारी दिए। एक जनाको मुगुमै उपचार भइरहेको छ।

मृतकको नाम र ठेगाना

१) लग्‍न सेजुवाल (१९ वर्ष), छायाँनाथ रारा नगरपालिका वडा नं ७

२) मृतक लग्न सेजुवालका दुई वर्षीय छोरा

३) मनदेवी बम (२० वर्ष), छायाँनाथ रारा नगरपालिका वडा नं १०

४) पुजा बुढा (१८ वर्ष), छायाँनाथ रारा नगरपालिका वडा नं १०

५) प्यारी वि.क. (कामी) (३३ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ८

६) सन्तोष वितालु ( २२ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ८

७) छाँता साउँद (वर्ष २२, छायाँनाथ रारा नगरपालिका वडा नं १२

८) बस चालक दान बहादुर रावल(३६ वर्ष) छायाँनाथ रारा नगरपालिका नं १२

९)सरिता खड्का (२० वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं १०

१०) कर्ण सिंह बुढा (२२ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं १४

११) मनरूप कुमाल (२५ वर्ष) सोरू गाउँपालिका वडा नं ३

१२ चन्द्रा देवी मल्ल (२३ वर्ष) छाँयानाथ रारा नगरपालिका वडा नं १

१३) राममाया भाम (१९ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ६,

१४) अम्मर साउँद (१८ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं १०

१५) वर्षीय प्रकाश बुढा (२२ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ११

१६) अजय कार्की (२९ वर्ष) छायाँनाथ रारा नगरपालिका वाड नं ५

१७) कमला वि.सी. ( रावत ) (३२ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ५

८) सुन बहादुर वि.क. (२२ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं १०

१९) शिव बुढा (१९ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं १४

२०) अमृता शाही (२१ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ७

२१) रुपसिंह कार्की (२० वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं १४

२२) महेन्द्र शाही (२२ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ७

२३) भगवती चन्द –वर्ष ३३) छायाँनाथ रारा नगरपालिका वडा नं ८

२४) सस्मिता बम –वर्ष १६) छायाँनाथ रारा नगरपालिका वडा नं ७

२५) प्रदिप स्वर्णकार (२२ वर्ष) बाँके राझाँ

२६) चन्द्र प्रकाश भाम (१८ वर्ष) छाँयानाथ रारा नगरपालिका १

२७) आदित्य विक्रम शाह (१२ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ७ का

२८) टोप बहादुर विष्ट, छायाँनाथ रारा नगरपालिका वडा नं ८

२९) आईत सिंह कामी –२३ वर्ष) सोरू गाउँपालिका वडा नं ८

३०) वसन्त भण्डारी –वर्ष१८ ) छाँयानाथ रारा नगरपालिका वडा नं १४

३१) नविन बुढा (वर्ष १८ ) छाँयानाथ रारा नगरपालिका ८

३२) छायानाथ रारा नगरपालिका मृतक अमृता शाहीको पाँच वर्षीय छोरा


प्रकाशित: October 13, 2021 | 14:12:21 काठमाडौं, बुधबार, असोज २७, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चितवनका तीन क्षेत्रमा कसको अवस्था कस्तो?

प्रतिनिधिसभामा तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा तीनवटै क्षेत्रको मतगणना भइरहेको छ।

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

यो एमालेको दोस्रो जित हो। यसअघि एमालेले ललितपुर २ मा जित निकालेको थियो।

गुल्मी-२ मा ठूलो मतान्तरले पछि परिन् झाँक्री

गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई भारी मतले पछि पार्दै नेकपा एमालेका गोकर्ण विष्टले अग्रता कायम राखेका छन्।

समानुपातिक मतमा स्वतन्त्र पार्टी तेस्रो, एमालेलाई पछ्याउँदै कांग्रेस

प्रत्यक्षतर्फ चार वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना भइरहेको छ।

गुल्मी-२ मा झाँक्रीलाई पछि पार्दै विष्टको अग्रता

आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन्।

युथ युनेस्को क्लब युएसएको इन्टरनेशनल मिडिया एडभाइजरमा बस्नेत

अमेरिकाको क्यालिफोर्नियामा युवा केन्द्रित रचनात्मक कार्यहरू सञ्चालन गर्दै आएको युथ युनेस्को क्लब युएसएले सञ्चारकर्मी मनोज बस्नेतलाई अन्तर्राष्ट्रिय सञ्चार सल्लाहकारमा मनोनयन गरेको छ।

दुई क्षेत्रमा स्वतन्त्र पार्टी अगाडि, दुई-दुईमा कांग्रेस र एमाले

काठमाडौं हिजो आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत आज बिहानदेखि केही क्षेत्रमा मतगणना सुरु भएको छ।

बाजुरामा गोली लागेका एक जनाको मृत्यु

कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि मतदान सकिनै लाग्दा झडप भएको हो।

जेलबाट मतदान गरेपछि रेशम चौधरीले भने– बडा मज्जा आयो

कैदीबन्दीले पनि निर्वाचनमा सहभागी हुन पाउने भएपछि उनीहरु उत्साहित भएका थिए। काठमाडौं उपत्यकामा १८२ जना कैदीबन्दी मतदान गर्न योग्य भएको निर्वाचन अयोगको तथ्यांक छ।

थप समाचार

नेपाल समय
कर्णाली

यस्तो छ कर्णालीको निर्वाचन नतिजा

अन्तिम नतिजाअनुसार प्रतिनिधिसभामा नेकपा (माओवादी (केन्द्र) र नेपाली कांग्रेसले समान चार–चार सिट जितेका छन् भने नेकपा (एकीकृत समाजवादी)ले तीन सिट जितेको छ। राप्रपाले एउटा सिटमा जित हात पार्दा नेकपा (एमाले) शून्यमा झरेको छ।
नेपाल समय
कर्णाली

प्रकाश ज्वाला चौथोपटक सांसद निर्वाचित

सल्यानबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला विजयी भएका छन्।
नेपाल समय
कर्णाली

दैलेख १ मा एमालेका शर्मालाई हराउँदै नेकपा एसका थापा निर्वाचित

दैलेख निर्वाचन क्षेत्र नं १ मा सत्तारूढ गठबन्धनका अम्मरबहादुर थापा विजयी भएका छन्।
नेपाल समय
कर्णाली

रुकुम पश्चिममा माओवादीका जनार्दन शर्माको अग्रता

३५९ मत ल्याई अग्रस्थानमा रहेका शर्मालाई नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नन्दराम देवकोटाले पछ्याइरहेका छन्। देवकोटाले २४९ मत ल्याएका छन्।
नेपाल समय
कर्णाली

डोल्पा : ३१ मतदान केन्द्रको मतपेटिका अझै पुगेन सदरमुकाम

अहिलेसम्म ३७ वटा मतदान केन्द्रकोमात्रै मतपेटिका सदरमुकाम ल्याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जानकारी दिएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना