आइतबार, असोज १६, २०७९
नेपाल समय | बुधबार, साउन २५, २०७९

भारतबाट फर्किएका करिब ५० प्रतिशतमा कोरोना संक्रमण

सुदूरपश्चिम प्रदेशमा एकै दिन ८४ जनामा कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा एक हजार १०७ को परीक्षण गर्दा ८४ मा संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

नेपाल समय | मंगलबार, साउन २४, २०७९

सेती प्रादेशिक अस्पताललाई २०० शय्याको बनाइयो, ५०० बनाउने मन्त्री बोहराको योजना

सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठकले सेती प्रादेशिक अस्पताललाई दुई सय शय्‍यामा स्तरोन्‍नति गर्ने निर्णय गरेको छ। सुदूरपश्‍चिम प्रदेश मन्त्रिपरिषद् बैठकले गरेको सेती प्रादेशिक अस्पताललाई दुई सय शय्यामा स्तरोन्‍नती गर्ने निर्णय गरेको हो।

नेपाल समय | आइतबार, साउन २२, २०७९

कांग्रेस बलियो हुनु भनेको लोकतन्त्र बलियो हुनु हो : नेता शाह

नेपाली कांग्रेसका युवा नेता कमलबहादुर शाहले लोकतन्त्रको संस्थागत विकासका लागि नेपाली कांग्रेस बलियो हुनु पर्ने बताएका छन्।

रासस | शनिबार, साउन २१, २०७९

बाढीको त्रासले भजनीमा सयौँ बिघा जमिन बाँझै

बाढीको त्रासले कैलालीको भजनी नगरपालिकामा सयौँ बिघा जमिन बाँझै राखिएको छ।

नेपाल समय | बिहीबार, साउन १९, २०७९

कैलालीमा विद्यार्थीले गरे विद्यार्थीमाथि चक्कु प्रहार

कैलालीमा चक्कु प्रहारबाट एक जना घाइते भएका छन्। चक्कु प्रहारबाट जिल्लाको गौरीगंगा नगरपालिका-८, बढैपुरका २२ वर्षीय इडेन सुनार घाइते भएका हुन्।

नेपाल समय | बुधबार, साउन १८, २०७९

प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन पारित

सुदूरपश्चिम प्रदेशसभाले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ।

नेपाल समय | बुधबार, साउन १८, २०७९

मोहनापारिको गाउँ नदी कटानको उच्च जोखिममा, १६ घर विस्थापित

तटबन्ध भत्काएर नदी गाउँ पसेपछि कैलालीको एक बस्ती उच्च जोखिममा परेको छ। मोहना पारीको गाउँ भनेर चिनिने कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ३ शिवरत्नपुर सोही नदीको कटानले उच्च जोखिममा परेको हो।

नेपाल समय | बुधबार, साउन १८, २०७९

पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन : मुख्यमन्त्री भट्ट

जनसम्बन्ध विस्तार तथा संगठन सुदृढीकरण अभियान एवं प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले पैसाले चुनाव जितिन्छ भन्ने कुरो गलत भएको उल्लेख गरे।

नेपाल समय | मंगलबार, साउन १७, २०७९

कैलालीमा बाघ आयो, चर्दै गरेका बाख्रा खायो

जिल्लाको मोहन्याल गाउँपालिका–७, कुईने गाउँमापर्ने कालिका सामुदायिक वनको संरक्षण क्षेत्रमा चराउन लगेको अवस्थामा बाघले बाख्रा मारेको हो।

नेपाल समय | मंगलबार, साउन १७, २०७९

सुदूरपश्चिममा दुई दिनमा ६८ व्यक्तिमा कोरोना संक्रमण

स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार आइतबार र सोमबार गरिएको ८७१ को नमूना परीक्षण गर्दा ६८ जना संक्रमित भेटिएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना