केही दिनदेखि बेपत्ता एक पुरुष खोला किनारमा मृत फेला परेका छन्। कैलालीको गोदावरी नगरपालिका-१० का ५० वर्षीय शेरबहादुर कार्की मृत फेला परेको प्रहरीले जनाएको छ।
कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनीधिसभा सदस्यमा उम्मेदवारी दिएपछि डाक्टर आरजुले धनगढीमा घर किनेकी थिइन्। चुनावमा पराजय भोगेकी उनले हरेक वर्ष गौरा पर्व धनगढीमा मनाउँदै आएकी छन्।
मलामी गएका एक युवक खोलाले बगाउँदा बेपत्ता भएका छन्। बैतडीको सिगास गाउँपालिका–२ का अन्दाजी २६ वर्षीय प्रकाशसिंह धामी बेपत्ता खोलाले बगाएर बेपत्ता भएका हुन्।