मंगलबार, मंसिर १३, २०७९
नेपाल समय | आइतबार, असोज ३१, २०७८

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

नेपाल समय | शनिबार, असोज ३०, २०७८

घरमा बस्न मन हुँदाहुँदै भारत फर्किन थाले नेपाली श्रमिक

होटल क्षेत्रमा काम गर्ने नेपालीले सायद छुट्टी पाउँदैनन्, पाइहाले पनि छोटो समयका लागि मात्रै छुट्टी पाइन्छ, अनि बाध्य भएर भारत फर्कनुपर्दछ, कि त नोकरी छोड्नुपर्दछ।’

नेपाल समय | शनिबार, असोज ३०, २०७८

धनगढी–स्याउले सडक खण्ड कालोपत्र सुरु

धनगढी–दिपायल द्रुत मार्गअन्तर्गत धनगढी–स्याउले सडक खण्डमा कालोपत्र गर्ने काम सुरु भएको छ।

नेपाल समय | शुक्रबार, असोज २९, २०७८

प्रधानमन्त्री देउवाको भाइको घरमा चोरी

धनगढी उपमहानगरपालिका–२ सन्तोशी टोलका भरतबहादुर देउवाको घरमा शुक्रबार दिउँसो चोरी भएको छ।

नेपाल समय | बिहीबार, असोज २८, २०७८

ट्यांकर पार्किङले दुर्घटनाको जोखिम

निर्माणाधिन मोहना–अत्तरिया सडकको चटकपुर क्षेत्रमा ट्यांकरहरुले जोखिम बढाएका छन्।

नेपाल समय | बुधबार, असोज २७, २०७८

बैतडीमा ट्याक्टर दुर्घटना, एकजनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा जिल्लाको डिलाशैनी गाउँपालिका(३ पंसेराका २३ वर्षीय योगेश पालको मृत्यु भएको हो।

भीम चौधरी | सोमबार, असोज २५, २०७८

कोरोनाले थला परेको सुदूरको पर्यटन व्यवसाय तंग्रिँदै

कोरोना महामारी सुरु भएयता लामो समयसम्म लकडाउनका कारण निकै प्रभावित भएको सुदूरपश्चिमको पर्यटन व्यवसाय पछिल्लो समय तंग्रिँदै छ।

नेपाल समय | आइतबार, असोज २४, २०७८

अखिल छैटौंको राष्ट्रिय सम्मेलन विवादमा : निवर्तमान महासचिवको नेतृत्वमा समानान्तर समिति चयन

सुदूरपश्चिममा विभाजनको संघारमा पुगेको राष्ट्रिय जनमोर्चा पार्टीको भातृ सगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैटौं) को धनगढीमा भएको सम्मेलनले निर्वमान महासचिव महेशराज जोशी (कञ्चनपुर) को नेतृत्वमा ३१ सदस्यीय समानान्तर समिति चयन गरेको छ।

नेपाल समय | आइतबार, असोज २४, २०७८

दसैंमा मदिरा बेचबिखन तथा ओसारपसारमा रोक

महाष्टमी र महानवमीका दिन लाग्‍ने मेलालाई लक्षित गर्दै सो ठाउँमा मदिरा बेचबिखन तथा ओसारपसारमा रोक लगाइएको हो।

नेपाल समय | आइतबार, असोज २४, २०७८

धनगढीमा लागुऔषधसहित ६ जना पक्राउ

तीन ग्राम ६९० मिलिग्राम खैरो हेरोइनसहित जिल्लाको धनगढी उपमहानगरपालिका–१३ राजपुरका १८ वर्षीय आकाश राना, राजेश राना, राजकुमार राना र सुजिता राना पक्राउ परेका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना