बिहीबार, मंसिर २२, २०७९
नेपाल समय | मंगलबार, कार्तिक २, २०७८

महाकाली नदीको बाढीमा फसेका पाँचजना जोगिन रुखमा, उद्धार गर्न आग्रह

भीमदत्त नगरपालिका–९ मुसेट्टिका महाकाली नदीका बाढीमा फसेका एकै परिवारका पाँचजना उद्धारको पर्खाइमा छन्।

नेपाल समय | मंगलबार, कार्तिक २, २०७८

कर्णालीमा पानीको बहाव खतराको तहभन्दा माथि

जल मापन केन्द्र चिसापानीका गेज रिडर पार्वती गुरुङले कर्णाली नदीको पानीको तह ११.७० मिटर पार गरेको जानकारी दिइन्।

नेपाल समय | मंगलबार, कार्तिक २, २०७८

महाकालीमा फसेका पाँचजनालाई सेनाको हेलिकप्टरबाट उद्धार गरिँदै

महाकाली नदीमा फसेका ५ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिने भएको छ।

नेपाल समय | मंगलबार, कार्तिक २, २०७८

डडेल्धुरामा पहिरोमा पुरिएर एकको मृत्यु, दुई जना घाइते

घरमाथिबाट खसेको पहिरोमा पुरिएर डडेल्धुरामा एक जनाको मृत्यु भएको छ।

नेपाल समय | मंगलबार, कार्तिक २, २०७८

किसानलाई वर्षाले पारेको समस्याप्रति कांग्रेस नेता साउँदको ध्यानाकर्षण

नेपाली कांग्रेसका नेता एनपी साउँदले तीन दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले ठूलो धनजनको क्षति गरेको उल्लेख गर्दै उद्धार र राहतमा खटिन ध्यानाकर्षण गराएका छन्।

नेपाल समय | मंगलबार, कार्तिक २, २०७८

महाकाली र कर्णालीमा पानीको सतह खतराको तहभन्दा माथि

आइतबारदेखिको लगातारको वर्षापछि आएको बाढीले महाकाली र कर्णाली नदीमा खतराको तह पार गरेको छ ।

नेपाल समय | मंगलबार, कार्तिक २, २०७८

कञ्चनपुरका डेढ सय घर डुबानमा

आइतबारदेखिको वर्षाका कारण कञ्चनपुरका डेढ सय बढी घर डुबानमा परेका छन् ।

नेपाल समय | मंगलबार, कार्तिक २, २०७८

सुदूरपश्‍चिममा वर्षाले विपत्ति, हालसम्म चार जनाको मृत्यु

महाकाली नदीमा अहिले पानीको बहाव पाँच लाख ३१ हजार क्यु सेट रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिद्धराज न्यौपानेले बताए।

भीम चौधरी | सोमबार, कार्तिक १, २०७८

भित्र्याउन लागेको धान पानीले डुबायो

गए रातिदेखिको लगातारको वर्षाका कारण कैलाली, कञ्चनपुरलगायत सुदूरपश्चिमका जिल्लामा भित्र्याउन लागिएको धान बालीमा क्षति पुगेको छ ।

नेपाल समय | सोमबार, कार्तिक १, २०७८

सुदूरपश्‍चिममा भारी वर्षाको सम्भावना, सतर्क रहन प्रहरीको आग्रह

जिल्ला प्रहरी कार्यालय कैलालीले आज सूचना जारी गर्दै सुदूरपश्चिम प्रदेशको मध्य तथा तराई क्षेत्रमा भारी वर्षा मापन भएको र अझै तीन दिन थप वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान रहेकाले सो क्षेत्र भएर बग्ने नदीका तटीय र डुबान हुने क्षेत्रमा बसोवास गर्ने सबै नागरिकलाई सतर्क रहन आग्रह गरेको हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना