मंगलबार, माघ २४, २०७९
नेपाल समय | मंगलबार, माघ १०, २०७९

भूकम्प अपडेट: एकजनाको मृत्यु, सात घर भत्किए

घाँस काट्ने बेला गएको भूकम्पसँगै माथिबाट खसेको ढुंगाले लागेर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।

नेपाल समय | मंगलबार, माघ १०, २०७९

सुदूरपश्चिममा भूकम्पको धक्का, केही घर भत्किए

भूकम्पको धक्काले सुपका केही जिल्लामा क्षति पुगेको अनुमान छ।

नेपाल समय | मंगलबार, माघ १०, २०७९

जो २० रुपैयाँमा महिनाभरि महाकालीमा किस्ती चलाउँथे

महाकाली नदीपारिको टापु दोधारा चाँदनी आवागमनमा भारतीय बाटो (वनबासा पुल) वा महाकाली नदीबाट किस्ती (ढुंगा)मा ओहोरदोहोर गर्नुपर्ने दुई विकल्प स्थानीयवासीमा थिए।

नेपाल समय | सोमबार, माघ ९, २०७९

डाक्टर उत्पादनमा लगानी गर्दै शुक्लाफाँटा, इन्जिनियरिङमा पनि छात्रवृत्ति

नगरपालिकाले नगर क्षेत्रका जेहन्दार तथा विपन्न अवस्थाका विद्यार्थीमध्ये अब्बल विद्यार्थीको छनोट गरी एमबिबिएस र इन्जिनियरिङ पढाउने भएको हो।

नेपाल समय | आइतबार, माघ ८, २०७९

कैलालीका तीन पालिकामा देखियो दादुरा

धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र गौरिगंगा नगरपालिकाका तीन जना बालकमा दादुरा देखिएको हो।

नेपाल समय | आइतबार, माघ ८, २०७९

नागरिक उन्मुक्तिले अड्को थापेपछि सुदूरपश्चिम सरकारलाई विश्वासको मत लिन कठिन

‘सत्तामा रहेका ठूला दलहरूले हामी माथि पटक–पटक जालझेल गरेको छ,’ नागरिक उन्मुक्ति पार्टीका संघीय संसद तथा प्रमुख सचेतक गंगाराम चौधरीले भने, ‘अब हामी उधारो सहमतिमा विश्वास गर्न सक्दैनौं, हाम्रा माग पूरा भए मात्रै सुदूरपश्चिममा मुख्यमन्त्री बनेका राजेन्द्र रावललाई विश्वासको मत दिन सकिन्छ।’

नेपाल समय | शनिबार, माघ ७, २०७९

बर्थिङ सेन्टर नहुँदा सुत्केरीलाई समस्या

गाउँपालिकाको केन्द्र रहेको सो वडामा हाल पालिकास्तरिय अस्पातलसहित तीन सामुदायिक स्वास्थ्य एकाइ छन्। ती कुनैमा पनि बर्थिङ सेन्टर भने छैन।

नेपाल समय | बुधबार, माघ ४, २०७९

कञ्चनपुरमा सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक जाँचमा कडाइ

सडक दुर्घटना बढ्दै गएपछि न्यूनीकरण गर्न सवारी साधन जाँचमा कडाइ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमेश चन्दले बताए।

नेपाल समय | मंगलबार, माघ ३, २०७९

सुदूरपश्चिम प्रदेशको सभामुखमा भण्डारी निर्वाचित

बहुमतका लागि २७ सदस्यको समर्थन आवश्यक पर्नेमा भण्डारी २९ मत पाउँदै निर्वाचित भएको ज्येष्ठ प्रदेश सभा सदस्य शिवराज भट्टले घोषणा गरेका हुन्।

नेपाल समय | मंगलबार, माघ ३, २०७९

सुदूरपश्चिम प्रदेश सभामुखमा भण्डारी निर्वाचित

सुदूरपश्चिम प्रदशको सभामुखमा नेकपा आमोबादी केन्द्रबाट निर्वाचिन प्रदेश सभा सदस्य भीम भण्डारी निर्वाचित भएका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com

विज्ञापनको लागी

Charu shrestha 9841428229 Yubaraj Khatiwada 9801146990
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना