सोमबार, साउन २३, २०७९

कञ्‍चनपुर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा दिनेश मल्लको उम्मेदवारी

नेपाल समय  |  काठमाडौं, मंगलबार, असार १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार १४, २०७९, काठमाडौं

नेपाल समय

महेन्द्रनगर-  कञ्चनपुर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा युवा व्यवसायी दिनेश मल्लले उम्मेदवारी दिने भएका छन्। भीमदत्तनगरमा रहेर मुलुकका विभिन्‍न भागमा निर्माण व्यवसाय, ट्रेडिङ् र हाइड्रोमा संलग्‍न व्यवसायी मल्ल कञ्‍चनपुर उद्योग वाणिज्य संघको कार्यसमितिमा दुई पटक काम गरिसकेका छन्। 

'हाम्रो काम नेतृत्वमा गएर यहाँ औद्योगिक क्षेत्रको विकासदेखि वामे सरेको सुख्खाबन्दरगाह बनाउन सकरात्मक दबाब दिने र लगानीमैत्री वातावरण तयार गर्ने हो,' उनले भने, 'व्यक्तिगत परिचय बनाउन मात्रै संस्थामा जान तछाममछाड गर्दा नीजि क्षेत्रको संस्थाको गरिमा साँघुरिदैछ।'



प्रकाशित: June 28, 2022 | 14:00:00 काठमाडौं, मंगलबार, असार १४, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

प्रकाशमानले भने- फर्स्ट म्यान बनेर देशको विकास गर्ने चाहना छ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन्।

कथा, किंवदन्ती र रीतिरिवाजको संयोजन रातो मच्छिन्द्रनाथलाई आँखैअगाडि कोर्दा...

रातो मच्छिन्द्रनाथको रथ निर्माणलाई प्रत्यक्ष हेरेरै १९ वटा चित्र कोरेकी सुशीलाले १६ चित्र भने १६ दिन लगातार बनाएकी थिइन्। उडान सीमाभन्दा बाहिर शीर्षक दिएर उनका चित्रलाई गत १७ जुलाईबाट म्युजियम अफ नेपाली आर्टले प्रदर्शनीमा ल्याएको छ।

नुवाकोटको बेलकोटगढी केन्द्र बनाएर ५.३ म्याग्‍निच्युडको भूकम्प

शनिबार बिहान ५ बजेर २६ मिनेटमा नुवाकोटको बेलकोटगढी केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का काठमाडौं र आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो।

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।

जनकपुरका पूर्वमेयर र पूर्वउपमेयरबाट ७ लाख क्षतिपूर्ति भराउन अदालतको आदेश

जनकपुरधाम उपमहानगरपालिकाका निवर्तमान मेयर लालकिशोर साह र उपप्रमुख रीताकुमारी मिश्रलाई स्थानीय एक व्यक्तिको घर भत्काएको विषयमा ७ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन उच्च अदालत जनकपुरले आदेश गरेको छ।

४५ दिनमा सकिएको थियो पहिलो प्रतिनिधिसभा निर्वाचन, नेकपाले ल्याएको थियो ४ सिट

विसं २०१५ फागुन ७ गते प्रारम्भ भई विभिन्न चरणमा सम्पन्न भएको प्रतिनिधिसभाको आम निर्वाचन चैत २८ गतेसम्म ४५ दिनमा पूरा भएको थियो।

प्राध्यापक लोकराज बराल भन्छन्ः दोस्रो पुस्ताले शेरबहादुर, केपी ओली र प्रचण्डलाई रिप्लेस गर्नुपर्छ [अन्तर्वार्ता]

अहिलेको राजनीति दोस्रो पुस्ताका नेताहरूले सुधार्न अबको निर्वाचन (पार्टीको आन्तरिक र आमनिर्वाचन) मा एकदमै शक्तिशाली भएर आउनुपर्छ।

कोरोना उपचारका लागि टेकु पुगेका बिरामीलाई फिर्ता पठाउँदै अस्पताल

अस्पतालमा आएका बिरामीलाई फिर्ता नपठाइ उपचार गर्‍यो। देशभरका अस्तपालहरुले अक्सिजनको अभावका कारण बिरामीलाई अन्य अस्पतालमा रेफर गरिरहँदा टेकु अस्पतालले भने अस्पतालको प्रांगणमा राखेरै पनि उपचार गर्‍यो। नेपालमा कोरोनाको पहिलो र दोस्रो संक्रमितको टेकु अस्पतालमा नै उपचार भएको थियो।

परिवार वधको डरलाग्दो शृंखला: किन बढ्दैछ आफ्नैबाट असुरक्षा?

सम्बन्धका कारण पति–पत्नीको हत्या वा आत्महत्या मात्र नभएर पछिल्लो समय बढ्दै गएको परिवार वधकै कारक मनोसामाजिक समस्या भएको मनोविद् गोपाल ढकाल बताउँछन्।

ताइवानमा किन नजर लगाउँछन् चीन-अमेरिका?

रणनीतिक र व्यापारिक महत्त्वका कारण दुवै देश ताइवानलाई आफ्नो नियन्त्रणमा ल्याउन प्रयासरत छन्।

थप समाचार

नेपाल समय
सुदूरपश्चिम

कांग्रेस बलियो हुनु भनेको लोकतन्त्र बलियो हुनु हो : नेता शाह

नेपाली कांग्रेसका युवा नेता कमलबहादुर शाहले लोकतन्त्रको संस्थागत विकासका लागि नेपाली कांग्रेस बलियो हुनु पर्ने बताएका छन्।
नेपाल समय
सुदूरपश्चिम

बाढीको त्रासले भजनीमा सयौँ बिघा जमिन बाँझै

बाढीको त्रासले कैलालीको भजनी नगरपालिकामा सयौँ बिघा जमिन बाँझै राखिएको छ।
नेपाल समय
सुदूरपश्चिम

कैलालीमा विद्यार्थीले गरे विद्यार्थीमाथि चक्कु प्रहार

कैलालीमा चक्कु प्रहारबाट एक जना घाइते भएका छन्। चक्कु प्रहारबाट जिल्लाको गौरीगंगा नगरपालिका-८, बढैपुरका २२ वर्षीय इडेन सुनार घाइते भएका हुन्।
नेपाल समय
सुदूरपश्चिम

प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन पारित

सुदूरपश्चिम प्रदेशसभाले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ।
नेपाल समय
सुदूरपश्चिम

मोहनापारिको गाउँ नदी कटानको उच्च जोखिममा, १६ घर विस्थापित

तटबन्ध भत्काएर नदी गाउँ पसेपछि कैलालीको एक बस्ती उच्च जोखिममा परेको छ। मोहना पारीको गाउँ भनेर चिनिने कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ३ शिवरत्नपुर सोही नदीको कटानले उच्च जोखिममा परेको हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना