सोमबार, मंसिर १२, २०७९
नेपाल समय | बुधबार, कार्तिक २३, २०७९

भोजपुर (क) मा 'टेस्टेड' राजेन्द्रमाथि भारी पर्लान् हरि?

हरि एमालेका तर्फबाट उम्मेदवार बन्दा राजेन्द्र नेकपा एसबाट उम्मेदवार बनेका छन्। राजेन्द्रलाई नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको समेत समर्थन छ।

नेपाल समय | बुधबार, कार्तिक २३, २०७९

नेपाली कांग्रेसका प्रदेशसभा उम्मेदवार शेखरचन्द्र थापाको निधन

प्रदेश १ का वन वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको छ।

विनय बाह्रकोटी | मंगलबार, कार्तिक २२, २०७९

विश्वप्रकाशको अनुहारमा देखिएको आत्मविश्वास

शर्मा यसपटक विगतमा भन्दा धेरै उत्साहित देखिएका छन्। शनिबार बिहान दक्षिण सिमानाबाट भेटघाट सुरु गरेका उनी उत्तरी सिमानासम्म पुगे। एकल र समूहगत भेटघाटमा उनले अधिकांश समय खर्चेका छन्।

नेपाल समय | सोमबार, कार्तिक २१, २०७९

कोरोना बिमा रकम भुक्तानीका लागि पत्रकार महासंघ मोरङद्वारा ध्यानाकर्षण

नेपाल पत्रकार महासंघ मोरङले कोरोना बिमाबापतको रकम भुक्तानीका लागि अजोड इन्स्योरेन्स कम्पनीको विराटनगर कार्यालयमा ज्ञापनपत्र बुझाएको छ।

नेपाल समय | सोमबार, कार्तिक २१, २०७९

जनतासँगै रहेर काम गर्ने वाचासहित चुनावी मैदानमा मोरङ–३ का स्वतन्त्र उम्मेदवार शर्मा

घरदैलो कार्यक्रममा व्यस्त रहेका शर्माले आफ्ना ९ बुँदे प्रतिवद्धता समेत सार्वजनिक गरेका छन्।

विनय बाह्रकोटी | सोमबार, कार्तिक २१, २०७९

तीन डाक्टरले एउटै मञ्चबाट भने– डाक्टर शेखरलाई पराजित गरे पछुताउनुपर्छ

टिकट नपाएर पनि सक्रिय भएका तीनैजना डाक्टर घोषणापत्र र कांग्रेस नेतृत्वको सरकारको औचित्यबारे प्रस्ट पार्दै देश दौडाहामा छन्।

नेपाल समय | आइतबार, कार्तिक २०, २०७९

लाखौं रकम हिनामिना गरेको आरोपमा विराट शिक्षण अस्पतालका १० जना कर्मचारी पक्राउ

मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित विराट शिक्षण अस्पतालको लाखौं रुपैयाँ हिनामिना गरेको आरोपमा कर्मचारीहरु पक्राउ परेका छन्।

नेत्र पी अधिकारी | शनिबार, कार्तिक १९, २०७९

माझीगाउँमा रेखा थापासँग कुराकानीः परिवर्तनका लागि प्रचण्डसँग पनि नाचियो, तर अवस्था अझै उस्तै छ

हाम्रो आवाज बुलन्द हुन्छ। यसअघिका जनप्रतिनिधिले जसरी जनतालाई सिँढी बनाएर गए। हाम्रो काँधमा उक्लिएर उनीहरु महलमा बसे। यो पटक हाम्रो आवाज रेखाले त्यहाँसम्म पुर्‍याउँछे भन्ने विश्वास छ।

नेपाल समय | शनिबार, कार्तिक १९, २०७९

एमालेको प्रदेशस्तरीय चुनावी प्रतिवद्धतापत्र सार्वजनिक

नेकपा एमाले प्रदेश १ ले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर प्रदेशस्तरीय चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ।

नेत्र पी अधिकारी | शुक्रबार, कार्तिक १८, २०७९

मोरङ–४ मा एमालेका ढकाल र माओवादीका मोदीलाई कांग्रेसकै भर, उसैसँग डर

०७४ मा एमालेसँग गठबन्धन गरेर जितेको माओवादीले गत स्थानीय तह निर्वाचनमा तेस्रो मत ल्याएपछि प्रतिनिधिसभा कुनै हालतमा नछाड्ने अडानका बीच कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको केही लागेन। माओवादीका अमनलाल मोदीले प्रतिनिधिसभाको टिकट लिएरै छाडे।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना