काठमाडौं- मंसिर ४ मा भएको मतदानको ३१ प्रतिनिधि सभा क्षेत्रको गणना सम्पन्न भएको छ। पछिल्लो परिणाम अनुसार कांग्रेसले १६ क्षेत्र जितेर अग्रस्थानमा हुँदा एमालले ५ क्षेत्र जितेर पछ्याइरहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ४ स्थानमा जितेको छ भने माओवादी केन्द्रका ३ उम्मेदवार विजयी घोषित भएका छन्। नेकपा एस, हाम्रो नेपाली पार्टी, जसपा, राप्रपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका एक-एक जना प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्।
कांग्रेस
प्रदीप पौडेल-काठमाडौं-५
योगेश गौचन- मुस्ताङ
मोहन आचार्य- रसुवा
रामहरि खतिवडा-ओखलढुङगा
टेक बहादुर गरुङ- मनाङ
राजेन्द्र कुमार केसी-काठमाडौं-१०
उदयशम्शेर जबरा- ललितपुर-१
ह्यदयमा थानी- सुर्खेत-२
सन्तोष चालिसे- काठमाडौं-३
शंकर भण्डारी-तनहुँ -२
रमेश रिजाल पर्सा-४
शेरबहादुर देउवा-डडेल्धुरा
प्रकाशमान श्रेष्ठ- काठमाडौं-१
गगन कुमार थापा- काठमाडौं- ४
विश्वप्रकाश शर्मा -झापा-१
कृष्णगोपाल श्रेष्ठ-काठमाडौं-९
अम्बर बहादुर रायामाझी-उदयपुर-२
प्रेम बहादुर महर्जन-ललितपुर-२
योगेश कुमार भट्टराई-ताप्लेजुङ-१
देवेन्द्र पौडेल-बागलुङ-२
लेखनाथ दाहाल-सिन्धुली-२
गणेश पराजुली- काठमाडौं-७
विराज भक्त श्रेष्ठ- काठमाडौं-८
सोविता गौतम-काठमाडौं-२
राष्ट्रिय प्रजातन्त्र पार्टी
धवल शमशेर जबरा-बाँके-२