सोमबार, साउन ३०, २०७९

नेपाल समाजवादी पार्टीमा दुई अध्यक्ष, १८९ सदस्यीय केन्द्रीय कमिटी (सूचीसहित)

नेपाल समय  |  काठमाडौं, शनिबार, साउन २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २१, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- नेपाल समाजवादी पार्टीको प्रथम पूर्ण बैठकले दुई अध्यक्षात्मक व्यवस्था गरेको छ। शनिबारको बैठकले एक नम्बर वरीयताको अध्यक्षमा डा. बाबुराम भट्टराई र अर्का अध्यक्ष महिन्द्र राय यादवलाई बनाएको छ। त्यस्तै सहध्यक्षमा तेस्रो वरीयतामा गंगानारायण श्रेष्ठलाई बनाएको छ। उपाध्यक्षमा हिसिला यमी, भक्तबहादुर शाह, दुर्गा सोव र महासचिवमा रमेशप्रसाद यादवलाई बनाएको छ। 

बैठकले ९ जना केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई प्रदेश इन्चार्ज पनि तोकेको छ। जसमा क्रमशः- १ नम्बर प्रदेशमा राजेन्द्र कुमार किराती, मधेस प्रदेशमा देवेन्द्र यादव, बागमती प्रदेशमा अक्कलबहादुर थिङ, गण्डकी प्रदेशमा मोतिप्रसाद पंगाली, लुम्बिनी प्रदेशमा कमलप्रसाद खनाल, कर्णाली प्रदेशमा देवीबहादुर बुढाथोकी, सुदूरपश्चिम प्रदेशमा जनक शाह, गैरभौगोलिक विशेष प्रदेशमा ईश्वर रिजाल र प्रवास विशेष प्रदेशमा घमानसिंह गुरुङ रहेका छन्।

आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा विचार र मुद्दा मिल्ने राजनीतिक शक्तिहरूसँग आवश्यकता अनुसार तालमेल, गठबन्धन, मोर्चा, ध्रुवीकरण र एकतासम्म गर्नसक्ने निर्णय केन्द्रीय समितिको बैठकले गरेको छ।

बैठकले हाल १८९ सदस्यीय केन्द्रीय सदस्य बनाएको छ। केन्द्रीय सदस्यहरूको नामावली :

१) डा. बाबुराम भट्टराई (अध्यक्ष)

२) महिन्द्र राय यादव (अध्यक्ष)

३) गंगानारायण श्रेष्ठ (सहध्यक्ष)

४) हिसिला यमि (उपाध्यक्ष)

५) भक्तबहादुर शाह (उपाध्यक्ष)

६) दुर्गा सोव (उपाध्यक्ष)

७) रमेश प्रसाद यादव (महासचिव)

८) अक्कल बहादुर थिङ

९) अब्दुल रहमान मुसलमान 

१०) अस्मिता सिंह (मानुषी यमि भट्टराई)

११) अमृत कुमार पुरी    

१२) मृत बहादुर आचार्य 

१३) ईश्वर रिजाल 

१४) उपेन्द्रलाल कामी

१५) उमाशंकर यादव

१६) उर्मिला पाण्डे

१७) उमेश साह  

१८) एकबहादुर राना मगर

१९) एमपी रिजाल 

२०) एसबी स्याङ्तान

२१) कर्णध्वज केसी

२२) कर्णसिंह रतोकी

२३) कमल प्रसाद खनाल

२४) किस्मत बिक (रामदाम)

२५) केशव राज अर्याल 

२६) कैलाश बानियाँ

२७) कृति बहादुर भट्टराई 

२८) कृष्ण प्रसाद शर्मा

२९) खुम्बराज खत्री

३०) गजाधर सुनार

३१) गजेन्द्र ठाकुर 

३२) गोकर्ण बहादुर थापा क्षेत्री

३३) गोपालबाबु श्रेष्ठ 

३४) गोविन्द प्रसाद चौधरी 

३५) घमानसिं गुरुङ 

३६) चित्र प्रसाद सापकोटा 

३७) चिनक कुर्मी

३८) छन्द बहादुर पन्थी 

३९) जनकराज शाह

४०) जीतमान पुन 

४१) जेकेन्द्र कुमार श्रेष्ठ 

४२) जेसिका तामाङ 

४३) टीकाराम पौडेल 

४४) टीकाराम रेग्मी 

४५) टेकबहादुर बाठा मगर 

४६) ढाकाराम गौतम 

४७) तारादेवी शर्मा 

४८) तेजबहादुर थापा

४९) तेजलाल कर्ण

५०) दलबहादुर लिम्बू 

५१) दानबहादुर कुर्मी चौधरी 

५२) दानबहादुर सहकारी 

५३) दावा स्याङ्बो तामाङ 

५४) दुर्गादेवी भट्टराई 

५५) देवी बहादुर बुढाथोकी 

५६) देवेन्द्र पाण्डेय

५७) देवेन्द्र थापा

५८) देवेन्द्र यादव

५९) धनबहादुर गुरुङ 

६०) नहेन्द्र प्रधान 

६१) नारायण प्रसाद खनाल

६२) नरेन्द्रनाथ योगी

६३) नारायणराज पाण्डे 

६४) पवित्रा कुमारी तिमिल्सैना

६५) पंकज राई

६६) फणीन्द्र देवकोटा 

६७) बन्दना श्रेष्ठ (सुवेदी)

६८) बालकृष्ण खनाल

६९) भक्तिप्रसाद आचार्य 

७०) भरतराज दाहाल 

७१) भीमबहादुर मल्ल

७२) भीमप्रसाद पराजुली 

७३) भीमलाल तामाङ 

७४) महम्मद कलाम अन्सारी 

७५) महेन्द्र कुमार श्रेष्ठ 

७६) महेन्द्र बहादुर शाही

७७) माधवराज गिरी

७८) मीनराज बडु

७९) मीनबहादुर दर्जी 

८०) मुक्ति नारायण यादव

८१) मुहम्मद वकिल मुसलमान 

८२) मोती प्रसाद पंगाली

८३) मोनिका सिंह (मिन्टु)

८४) मो. इजरायल अहमद

८५) यज्ञ प्रसाद पोखरेल 

८६) रमेश पोखरेल 

८७) राजदेव राम

८८) राजु नेपाल 

८९) राजु थापा

९०) राजेन्द्र कुमार किराती

९१) राजेन्द्रप्रसाद देवकोटा 

९२) राम रिझन यादव 

९३) रामबहादुर बोहरा

९४) रामबाबु थापा

९५) रामकैलाश यादव

९६) रामकुमार पुरी

९७) रामबहादुर घले

९८) रिमबहादुर बस्येल

९९) रोशन पोखरेल 

१००) रोहिणी प्रसाद पाण्डे 

१०१) लालध्वज नेम्वाङ 

१०२) विनोद कुमार गुरुङ 

१०३) विमल गिरी

१०४) विष्णुप्रसाद आचार्य 

१०५) वीरबहादुर तामाङ 

१०६) वीरेन्द्र हरिजन 

१०७) वेदप्रासद आचार्य 

१०८) शम्भु बहादुर परियार 

१०९) शरदमणी खरेल

११०) शिव सुन्दर शाही

१११) शिवशंकर यादव

११२) सन्जय पासवान 

११३) सरुण बाठा मगर

११४) साधु यादव

११५) सिर्जना रिजाल नेपाल 

११६) श्रीचन्द मुखिया

११७) श्रीजना सुवेदी 

११८) सुदर्शन खतिवडा 

११९) सुनिता काफ्ले 

१२०) सुनिल खड्का 

१२१) सुनिल बिक

१२२) सुभाष पाण्डे 

१२३) सुरेन्द्र कुमार पटेल

१२४) सूर्यबहादुर राई

१२५) सूर्यनारायण मण्डल 

१२६) सोनामसिं स्याङ्तान

१२७) सोमबहादुर थिङ

१२८) संजय कुमार साह

१२९) संजिव गुरुङ 

१३०) हरिबहादुर श्रेष्ठ 

१३१) हरि प्रसाद रिजाल 

१३२) हरिशरआचार्य 

१३३) हिक्मत बिश्वकर्मा

१३४) हेमबहादुर थापा (पराजुली)

१३५) होम कुमारी तामाङ (दोङ)

१३६) ज्ञानेन्द्र कुमाल

१३७) दीपक लामिछाने 

१३८) विमला अर्याल 

१३९) तारा दवाडी 

१४०) सावित्री राई 

१४१) प्रमिला यादव 

१४२) तारा भण्डारी 

१४३) सलमा खातुन मिकरानी 

१४४) मीरा रानी

१४५) सुनिता देवी 

१४६) नुरी मिकरानी 

१४७) सुनिता देवी यादव 

१४८) सवनम खातुन 

१४९) बबिता देवी 

१५०) फूलतारन कुमारी 

१५१) रौसनी खातुन 

१५२) सैरा बानु अन्सारी 

१५३) सुशीला देवी यादव 

१५४) सानी श्रेष्ठ 

१५५) शोभा माझी 

१५६) अनिता थिङ 

१५७) आशा लामा 

१५८) निकिता तामाङ

१५९) दिलमाया लामा 

१६०) वसुन्धरा सापकोटा 

१६१) न्हुछेशोभा तुलाधर  

१६२) टीका कुमारी प्रज्ञा 

१६३) मन्जु थापा मगर 

१६४) देवी कुमारी क्षेत्री 

१६५) दुर्गा गुरुङ 

१६६) लक्ष्मी खाती परियार 

१६७) नारायणी अधिकारी 

१६८) धनमाया लामा 

१६९) ईश्वरी थापा 

१७०) ज्ञानीदेवी थापा मगर 

१७१) पूर्णमाया वन्त 

१७२) लक्ष्मी चौधरी 

१७३) धनेश्वरी चौधरी 

१७४) राधा थापा 

१७५) रमा आचार्य 

१७६) रेखा गुप्ता 

१७७) मन्जू चौधरी 

१७८) मीरा शाह 

१७९) सरस्वती पाण्डे 

१८०) मनिका जैसी 

१८१) सत्यदेवी चापागाईं 

१८२) कमला धामी 

१८३) शारदा भट्टराई 

१८४) ईन्दिरा बस्ताकोटी 

१८५) विमला पुरी 

१८६) सानू गुरुङ 

१८७) सरिता ढकाल 

१८८) मन्जु मिक्चन तामाङ  

१८९) शारदा नेपाल


प्रकाशित: August 6, 2022 | 19:04:45 काठमाडौं, शनिबार, साउन २१, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

तालाबन्दी र तोडफोडले बिगारेको त्रिवि : माग एउटा, नियत अर्कै!

पछिल्लो समय भने तालाबन्दी राजनीतिक पाटोसँग भन्दा पनि लेनदेनको पाटोसँग जोडिएको उपप्राध्यापक रेशम थापा बताउँछन्। ‘पहिला राजनीतिक कारण हुन सक्थ्यो। तर, हिजोआज यो बिल्कुल आर्थिक पाटोसँग जोडिएको छ। लनेदेनको कुरा मिले ताला खुल्छ। नत्र लागिबस्छ,’ थापाले भने।

नयाँ तलबमान र ग्रेड लागू गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरूको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ।

यी ३२ निर्वाचन क्षेत्र, जहाँ गठबन्धनलाई पर्न सक्छ सिट बाँडफाँटमा सकस

२०७४ मा बाम गठबन्धन बनाएर संघीय सांसद भएकाहरू दल बदल र पाँच दलीय गठबन्धनभित्र समेटिएपछि आउँदो चुनावमा कांग्रेसका आकांक्षी उम्मेदवार र सत्ता साझेदार दलका नेताहरू आ–आफ्नो दाबीसहित टिकटका लागि दौडधुप गर्दै छन्।

यी कांग्रेस नेता जो अहिले गुमनाम छन्

गुमनाम नेताको अग्रपंक्तिमा छन्- पूर्वमहामन्त्री तारानाथ रानाभाट, केबी गुरुङ, पूर्वमन्त्री बलदेब शर्मा मजगैया, विनयध्वज चन्द।

निहारिकाद्वारा शीतलनिवास अगाडि आत्मदाहको प्रयास, जनकपुर उच्च अदालतमा विचाराधीन छ बलात्कार मुद्दा

जबरजस्ती करणी मुद्दामा न्याय माग्दै अनसनरत निहारिका राजपूतले राष्ट्रपति निवासअघि आत्मदाहको प्रयास गरेकी छन्।

केसी-महत विवादले माओवादीलाई हुन सक्छ फाइदा, नुवाकोटमा कसरी मिल्ला बाँडफाँट?

नुवाकोट-१ माओवादीलाई छाड्नु परे त्यसमा हितबहादुर तामाङ उम्मेदवार बन्ने सम्भावना प्रबल छ। नुवाकोट-२ कांग्रेसले लिँदा केन्द्रीय सदस्य बहादुरसिंह लामालाई उमेदवार बनाउने चर्चा पनि नुवाकोटमा छ।

कैलालीमा आरजुलाई आउँदो चुनाव कति सहज?

२०७४ को निर्वाचनमा राणालाई हराउन भूमिका खेलेको भन्दै कैलाली कांग्रेसका पुराना नेता पुष्करनाथ ओझालाई कांग्रेसले अनुशासनको डन्डा बर्साएपछि बूढानीलकण्ठसँग बदला लिने असन्तुष्टहरूको संख्या पनि ठूलै छ।

आफ्नै कारण राजनीतिबाट 'किनाराकृत' हुँदैछन् वामदेव

कुनै बेला राजनीतिको केन्द्र भागमा रहेका वामदेव गौतम नेकपा एकता राष्ट्रिय अभियानले गरेको कारबाही र तत्काल वाम एकता नहुने संकेतसँगै राजनीतिक संकटमा भासिँदै छन्।

कालीबाबाले भेटे पूर्वराजा ज्ञानेन्द्रलाई

भारतमा बसोबास गर्ने नेपाली मूलका साधु काली बाबाले नेपाल आएर पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन्।

प्रतिनिधिसभा निर्वाचन : देउवासँग किन नाम जोड्न चाहँदैनन् कर्ण मल्ल?

उनी नेकपा एमालेको समर्थनमा कांग्रेस बीपीबाट उम्मेदवार बन्न सक्ने धेरैको आकलन छ। मल्लले नेपाल समयसँग कुरा गर्दै प्रदेशसभामा निर्वाचन नलड्ने बताए। यसले उनी संघीय चुनाव लड्ने पक्का भएको छ।

थप समाचार

नेपाल समय
राजनीति

आरजुबारे देउवाको त्यो वचन तर यो प्रयास!

पार्टी सञ्चालनका सन्दर्भमा होस् वा सरकार सञ्चालनमै पनि किन नहोस्, आरजु हावी भइरहेकी छन्। यसलाई राजनीतिक जानकारहरुले देउवाको उत्तराधिकारी हुने प्रयासका रुपमा बुझेको देखिन्छ।
नेपाल समय
राजनीति

युवा उद्यमी कँडेलद्वारा काठमाडौं–५ मा उम्मेदवारी घोषणा

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि युवा उद्यमी विजय कँडेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।
नेपाल समय
राजनीति

काठमाडौंको फोहोर व्यवस्थापनका लागि प्रधानमन्त्रीसँग आजै कुरा गर्छौं : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवासँग छोटो कुरा गरेर काठमाडौंको फोहोर व्यवस्थापनका लागि काठमाडौंका जनप्रतिनिधिले भेट्न चाहेको जानकारी दिएको बताएका छन्।
नेपाल समय
राजनीति

टिकट वितरणमा घात हुँदैन, सबैलाई मिलाएर लैजान्छु : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको लोकप्रियता र सबलतासँगै सम्पूर्ण ध्यान जनताको काममा लगाउन पार्टीबाट नवनिर्वाचित जनप्रतिनिधिलाई निर्देशन दिएका छन्।
नेपाल समय
राजनीति

प्रचण्डसामु बाबुरामको 'बाध्यात्मक शरण'

सात वर्षअघि माओवादी विचारधाराको औचित्य समाप्त भएको घोषणा गरेर कम्युनिस्ट विचारधारा पूर्ण रूपमा त्यागेको बताएका बाबुराम नयाँ पार्टी खोलेर पनि राजनीति उँभो लाग्ने छनक नदेखिएपछि प्रचण्डतिरै लहसिनुपर्ने बाध्यतामा पुगेका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना