काठमाडौं- नेपालीहरूको महान् पर्व तिहारअन्तर्गत पर्ने लक्ष्मीपूजा गर्ने क्रम जारी छ। लक्ष्मीपूजाको दिन साँझ दिपावली गरेर घरघर झिलिमिली पारेर सजाइएको छ। काठमाडौं सहर दीपावलीले झलमल्ल छ।
केही वर्षअघिसम्म लक्ष्मीपूजाको दिन विद्युतको माग खेप्न नसक्ने प्राधिकरणले यसवर्ष सकेसम्म बढी विद्युत उपभोग गर्न आह्वान गरेको छ। गत वर्ष लक्ष्मीपूजामा विद्युतको उच्च माग (पिक डिमान्ड) १२७० मेगावाट पुगेको थियो। पछिल्ला वर्ष घर सजाउने मुख्य माध्यम विद्युत बनेको छ।
दीपावलीमा काठमाडौंको दृश्य
-1666617867.jpg?p=768&s=98a0c1220958a89f201477d9dd41e4b2)
-1666617867.jpg?p=768&s=77804b40755035d24a28ddf5c2cd85b8)
-1666617866.jpg?p=768&s=4fe3efcee34aab54f95c69963f3b1d9c)
-1666617865.jpg?p=768&s=ae9ae32152d7a334e5ad335f0044c9b5)
-1666617867.jpg?p=768&s=71f51a45b9df050784d589249aabbaea)
-1666617866.jpg?p=768&s=3ab4f4b4f20660a27aec3c8477c2ae55)