सोमबार, असोज १०, २०७९

वसन्तपुरमा सामूहिक कुमारी पूजा [तस्बिरहरू]

दिनेश श्रेष्ठ  |  काठमाडौं, बिहीबार, भदौ २३, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बिहीबार, भदौ २३, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं– इन्द्रजात्राको दोस्रो दिन आज बिहीबार वसन्तपुरमा कुमारीको पूजा गरिएको छ। तलेजु भवानी मन्दिर अगाडि सामूहिक कुमारी पूजा गरिएको हो।

महिनावारी सुरू नभएका बालिकाहरूलाई वैदिक परम्परा अनुसार पूजा गरिएको हो। प्रत्येक वर्ष इन्द्र जात्राको लिंगो ठड्याएको भोलिपल्ट कुमारीको सामूहिक पूजा गर्ने प्रचलन छ।