शुक्रबार, असोज २१, २०७९

गाईजात्राको बिदाइमा दीपयात्रा र घिन्ताङ घिसी [८ तस्बिर]

नेपाल समय  |  काठमाडौं, शुक्रबार, भदौ ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३, २०७९, काठमाडौं

नेपाल समय

भक्तपुर- भक्तपुरमा नारायण दीप यात्रा मनाइएको छ। स्थानीयले कृष्ण जन्माष्टमीको अवसरमा नारायण दीप यात्रा पर्व मनाएका हुन्।

बालक तथा युवाहरूले आफ्नो हात, काँध र टाउकोमा दीप बालेर न्यातपोल, भक्तपुर दरबार स्क्वायर हुँदै नगर परिक्रमा गरेका थिए। यात्रा भक्तपुरको दत्तात्रयस्थित नारायण मन्दिरबाट सुरु भएको थियो।  

प्रत्येक वर्ष श्रीकृष्णाजष्टमी दिनको दिन वाकुपति नारायणलाई दीप प्रज्ज्वल गरी नगर परिक्रमा गरेसँगै गाईजात्राको समापन गरिन्छ। 

गाईजात्राको अन्तिम दिनको अवसरमा भक्तपुरमा घिन्ताङ घिसी नाच पनि निकालिएको थियो। नौ दिन आठ रात मनाइने गाईजात्रा आजबाट समापन भएको छ। 

हेरौँ राससका लक्ष्मी गारुले खिचेका तस्बिरहरू:

नेपाल समय
गाईजात्राको अन्तिम अर्थात कृष्णजष्टमी दिन भक्तपुरमा वाकुपति नारायणलाई दिप प्रज्ज्वलनसहित नगर परिक्रमा गर्दै स्थानीय भक्तजन। वाकुपति नारायणलाई नगर गराउँदा यसरी दीप प्रज्ज्वलनसहित नगर परिक्रमा गराउने परम्परा छ।
नेपाल समय
गाईजात्राको अन्तिम दिन भक्तपुरको सूर्यमढीस्थित वाकुपति नारायणको दीप प्रज्ज्वलन गरी नगर परिक्रमा कार्यक्रममा परम्परागत नेवारी पोशाकमा सहभागी स्थानीय। प्रत्येक वर्ष श्रीकृष्णाजष्टमी दिनको दिन वाकुपति नारायणलाई दीप प्रज्ज्वल गरी नगर परिक्रमा गरेर गाईजात्राको समापन गरिन्छ।
नेपाल समय
गाईजात्राको अन्तिम अर्थात कृष्णजष्टमी दिन भक्तपुरमा वाकुपति नारायणलाई दिप प्रज्ज्वलनसहित नगर परिक्रमा गर्दै स्थानीय भक्तजन। वाकुपति नारायणलाई नगर गराउँदा यसरी दीप प्रज्ज्वलनसहित नगर परिक्रमा गराउने परम्परा छ।
नेपाल समय
गाईजात्राको अन्तिम दिन भक्तपुरको सूर्यमढीस्थित वाकुपति नारायणको दीप प्रज्ज्वलन गरी नगर परिक्रमा कार्यक्रममा परम्परागत नेवारी पोशाकमा सहभागी स्थानीय। प्रत्येक वर्ष श्रीकृष्णाजष्टमी दिनको दिन वाकुपति नारायणलाई दीप प्रज्ज्वल गरी नगर परिक्रमा गरेर गाईजात्राको समापन गरिन्छ।
नेपाल समय
गाईजात्राको अन्तिम दिन भक्तपुरको सूर्यमढीस्थित वाकुपति नारायणको दीप प्रज्ज्वलन गरी नगर परिक्रमा कार्यक्रममा परम्परागत नेवारी पोशाकमा सहभागी स्थानीय। प्रत्येक वर्ष श्रीकृष्णाजष्टमी दिनको दिन वाकुपति नारायणलाई दीप प्रज्ज्वल गरी नगर परिक्रमा गरेर गाईजात्राको समापन गरिन्छ।
नेपाल समय
गाईजात्राको अन्तिम अर्थात कृष्णजष्टमी दिन भक्तपुरमा निकालेको घिन्ताङ घिसी नाच। भक्तपुरमा नौ दिन आठ रात गाईजात्रा मनाइन्छ।
नेपाल समय
गाईजात्राको अन्तिम अर्थात कृष्णजष्टमी दिन भक्तपुरमा निकालेको घिन्ताङ घिसी नाच। भक्तपुरमा नौ दिन आठ रात गाईजात्रा मनाइन्छ।

प्रकाशित: August 19, 2022 | 19:40:11 काठमाडौं, शुक्रबार, भदौ ३, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
फोटो

चचहुई... दसैँमा लिंगे पिङको मज्जा [तस्बिरहरु]

'दसैँमा एकछिन भए पनि धर्तीमा टेक्नु हुँदैन' भन्ने परम्परागत कथन छ। यही कथनलाई चरितार्थ गर्दै दसैँका बेला गाउँ शहर जताततै लिंगे पिङ हाल्ने गरिन्छ।
नेपाल समय
फोटो

हट्दै बादल, खुल्दै मौसम [तस्बिरहरू]

दसैंलाई मौसमले पनि साथ दिने गर्छ। असोज लागेसँगै आकाश खुल्न थाल्छ। गर्मी कम भएर दिन शीतल हुन थाल्छ। बादल फाटेर आकाश निलो देखिन थाल्छ।
नेपाल समय
फोटो

एकै छानामुनि बिजुली गाडी, टेस्लादेखि टेरोसम्म सहभागी [फोटो फिचर]

मेलामा दर्शकले विद्युतीय सवारीसाधन अवलोकन तथा खरिद गर्न पाउनेछन्। ५१ वटा स्टल रहेको नाडा अटो एक्स्पोमा ९ वटा ४ पांग्रे र १ वटा ३ पांग्रेका साथै १६ वटा २ पांग्रे सवारीका स्टल रहेका छन्।
नेपाल समय
फोटो

बौद्धस्थित सेतो गुम्बामा भिक्षुहरूले सम्झिए महारानी एलिजाबेथलाई [तस्बिरहरु]

सोमबार काठमाडौंको बौद्धस्थित सेतो गुम्बामा भिक्षुहरूले महारानीको तस्बिरमा माल्यार्पण गरी समवेदना प्रकट गरेका छन्।
नेपाल समय
फोटो

महिलाले ताने कुमारी, गणेश र भैरवको रथ (तस्बिरहरु)

इन्द्रजात्राको अन्तिम दिन बुधबार राजधानीका महिलाले रथ तानेका छन्। वसन्तपुर क्षेत्रका स्थानीय महिलाले ‘नानीचायाः’ भन्दै कुमारी, गणेश र भैरवको रथ तानेका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना