सोमबार, मंसिर १२, २०७९

यसरी भइरहेको छ काठमाडौं महानगरको मतगणना [तस्बिरहरू]

नेपाल समय  |  काठमाडौं, बिहीबार, जेठ ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ५, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं– गत शुक्रबार भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ को मतगणना अझै सकिएको छैन। धेरैजसो गाउँपालिका र नगरपालिकाको गणना सकिएपछि उपहामहानगर र महानगरपालिकाको गणना जारी छ।

देशभरका ६ वटा महानगरमध्ये काठमाडौंमा धेरैको चासो छ, किनकी यहाँ स्वतन्त्र उम्मेदवार बालेन शाहले मेयरमा चमत्कारिक ढंगले अग्रता लिइरहेका छन्। सत्ता गठबन्धन र एमालेका उम्मेदवारलाई उनले निकै पछाडि पारिरहेका छन्। 

काठमाडौंको मतगणना राष्ट्रिय सभागृहमा भइरहेको छ। हेरौं, बिहीबार दिउँसो नेपाल समयका फोटो पत्रकार दिनेश श्रेष्ठले खिचेका गणनास्थलका केही तस्बिर