शनिबार, मंसिर १८, २०७८

ए डिभिजन लिग: ब्रिगेड बोइज् भर्सेस एपीएफ (तस्बिरहरु)

दिनेश श्रेष्ठ  |  काठमाडौं, आइतबार, मंसिर ५, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

आइतबार, मंसिर ५, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं- ए डिभिजन लिगको आइतबारको खेलमा एपीएफलाई पराजित गरेको छ। सहिद स्मारक 'ए' डिभिजनको संघारमा मात्र स्पेनको मड्रिडमा खेल्दै आएका आभास लामिछानेलाई विभागीय क्लब एपीएफले अनुबन्ध गरेको थियो। नेपाली फुटबल वृत्तमा भर्खरै मात्र आफ्नो परिचय बनाउँदै आएका उनले लिगको डेब्यु खेलमा एक एसिस्ट गरे।

ब्रिगेड बोइज क्लब र एपीएफ क्लबबीचको दोस्रो हाफ सुरुबाटै निकै आक्रामक बन्यो। कारण थियो पहिलो हाफको पछिल्लो २० मिनेटको निकै ‘स्लो’ खेल। दोस्रो हाफ निकै आक्रामक बनेको खेलमा ब्रिगेड बोइज क्लबले विभागीय टिम एपीएफलाई ३–२ गोलले हराएको छ। जारी लिगको सुरुआति ४ खेलमध्ये यो खेलमा नै सबैभन्दा धेरै (पाँच) गोल भएको छ।


 


प्रकाशित: November 21, 2021 | 18:14:02 काठमाडौं, आइतबार, मंसिर ५, २०७८
दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

काठमाडौं, आइतबार, मंसिर ५, २०७८

थप समाचार

१२ तस्बिरमा एमालेको बन्द सत्र

एमालेमा सहमतिको प्रयास खोजिएकाले निर्धारित समयभन्दा बन्द सत्र सुरु हुन ढिलो भएको थियो।

तस्बिरमा एमाले महाधिवेशन उद्घाटन कार्यक्रम

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले एमालेले सहमतिमा नै नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका थिए।

एमाले महाधिवेशन स्थलमा बिहानैदेखि चहलपहल सुरु [फोटो फिचर]

नारायणी नदी किनारमा रहेको महाधिवेशन स्थलमा नेता कार्यकर्ताहरूको उपस्थित सुरु भएको छ।

यस्तो देखियो रामशाहपथ-बालुवाटार मार्चपास [तस्बिरहरू]

नेपाल बार एसोसिएसनको अगुवाइमा विभिन्न संघसंस्थाहरुले संयुक्त रुपमा रामशाहपथदेखि बालुवाटारसम्म मार्चपास गरेका छन्।

साताका तस्बिर : सुरक्षा घेरामा बारको आन्दोलनदेखि नेपाल बन्दसम्म

यस साता पनि नेपालमा थुप्रै घटनक्रम चर्चामा रहे। सबैभन्दा बढी त नेपाल बारको जारी आन्दोलनले सबैको ध्यान तानिरहेको छ।

कात्तिक नाच : यसरी गरियो हिरण्यकश्यपु वध मञ्चन [तस्बिरहरू]

पाटनको मणिगल क्षेत्र ‘कात्तिक डबली’ मा बुधबार कात्तिक नाचअन्तर्गत नृसिंह अवतार–हिरयण्यकश्यपु वध मञ्चन गरिएको छ।

ट्रेंडिंग

नेपाल समय
प्रदेश न. २

प्रदेश २ : पौडेल पक्ष चुनावी दौडबाटै 'आउट', निधि र देउवा गुट प्रतिस्पर्धामा

देउवा गुटबाट उम्मेदवार खुलेपछि प्रदेश २ मा सभापति देउवा र उपसभापति निधिको बाटो फरक भएको थप स्पष्ट भएको छ। २ आकांक्षीले देउवा निकटका उम्मेदवारलाई समर्थन जनाएपछि उपसभापति निधिका उम्मेदवार रामसरोज एक्लिएका हुन्।
नेपाल समय
राजनीति

देउवा-सिटौला सहकार्य महाधिवेशनमा कति सम्भव?

सिटौला पक्षीय नेता भीमसेनदास प्रधानले यसअघि दिँदै आएका अभिव्यक्ति र तल्लो तहमा बनेका समीकरण आधार हुन्। प्रधानले आगामी महाधिवेशनपछि सिटौला कांग्रेसको कार्यवाहक सभापति हुने बताउँदै आएका छन्।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

ओमिक्रोनको जोखिम : ९ देशबाट नेपाल आउन रोक

पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएपछि सरकारले सजगताका लागि ती देशबाट आउने यात्रुमाथि प्रतिबन्ध लगाएको हो।
नेपाल समय
राजनीति

लिङ्देनसँग लड्न यसकारण सजिलो छैन कमल थापालाई

कठिन परिस्थितिहरुमा सतिसाल जसरी थापाको पक्षमा उभिएका यिनै लिङ्देन अहिले थापासँग लड्दैछन्।
नेपाल समय
शिक्षा

आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय तत्काल खारेज गर्न विद्यार्थी संगठनको माग

त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीसमेतको त्रिवि सभा बैठकले गत मंगलबार १० वर्षदेखि करारमा कार्यरत प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय गरेको थियो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C