सोमबार, मंसिर १३, २०७८

बंगलादेशमा भएको हिंसाविरुद्ध प्रदर्शन [तस्बिरहरु]

दिनेश श्रेष्ठ  |  काठमाडौं, बुधबार, कार्तिक ३, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बुधबार, कार्तिक ३, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं– बंगलादेशमा भएको साम्प्रदायिक हिंसा तथा अल्पसंख्यकमाथिको आक्रमणको विरोधमा काठमाडौंस्थित बंगलादेश दूतावास अगाडि बुधबार शान्तिपूर्ण प्रदर्शन गरिएको छ। इस्कोनको आयोजनामा भएको प्रदर्शनका सहभागीले हिंसात्मक गतिविधिको विरोध गरेका छन्।



 


प्रकाशित: October 20, 2021 | 17:44:00 काठमाडौं, बुधबार, कार्तिक ३, २०७८
दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

काठमाडौं, बुधबार, कार्तिक ३, २०७८

थप समाचार

१२ तस्बिरमा एमालेको बन्द सत्र

एमालेमा सहमतिको प्रयास खोजिएकाले निर्धारित समयभन्दा बन्द सत्र सुरु हुन ढिलो भएको थियो।

तस्बिरमा एमाले महाधिवेशन उद्घाटन कार्यक्रम

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले एमालेले सहमतिमा नै नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका थिए।

एमाले महाधिवेशन स्थलमा बिहानैदेखि चहलपहल सुरु [फोटो फिचर]

नारायणी नदी किनारमा रहेको महाधिवेशन स्थलमा नेता कार्यकर्ताहरूको उपस्थित सुरु भएको छ।

ए डिभिजन लिग: ब्रिगेड बोइज् भर्सेस एपीएफ (तस्बिरहरु)

दोस्रो हाफ निकै आक्रामक बनेको खेलमा ब्रिगेड बोइज क्लबले विभागीय टिम एपीएफलाई ३–२ गोलले हराएको छ। जारी लिगको सुरुआति ४ खेलमध्ये यो खेलमा नै सबैभन्दा धेरै (पाँच) गोल भएको छ।

साताका तस्बिर : सुरक्षा घेरामा बारको आन्दोलनदेखि नेपाल बन्दसम्म

यस साता पनि नेपालमा थुप्रै घटनक्रम चर्चामा रहे। सबैभन्दा बढी त नेपाल बारको जारी आन्दोलनले सबैको ध्यान तानिरहेको छ।

कात्तिक नाच : यसरी गरियो हिरण्यकश्यपु वध मञ्चन [तस्बिरहरू]

पाटनको मणिगल क्षेत्र ‘कात्तिक डबली’ मा बुधबार कात्तिक नाचअन्तर्गत नृसिंह अवतार–हिरयण्यकश्यपु वध मञ्चन गरिएको छ।

ट्रेंडिंग

नेपाल समय
सुदूरपश्चिम

पुष्पकुमार शाहीद्वारा कांग्रेस सुदूरपश्चिम अध्यक्षमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले १४औं महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।
नेपाल समय
समाज

यस्तो रहस्यमय मृत्यु जसले बाहिर ल्यायो रौतहट कारागारभित्रको 'दादागिरी'

एक कैदीको रहस्यमय मृत्युको घटनापछि जिल्ला कारागार रौतहटभित्र हुने गरेका बेथिति र हिंसाको अनेक पक्ष सतहमा आएका छन्।
नेपाल समय
राजनीति

एमाले-कांग्रेस महाधिवेशनमा ओली-देउवाका तीन संयोग, एकै अपेक्षा

असार २९ गते देउवा प्रधानमन्त्री बनेका थिए। त्यसयता उनको भेट ओलीसँग भएको थिए। एमाले महाधिवेशनले देउवा–ओलीको भेट त जुरायो नै। सँगै ओली र देउवाका बीचमा केही रोचक संयोग समेत पर्न गए।
नेपाल समय
ब्लग

बाटो बिराएका पूर्वशिक्षक प्रचण्डको एउटा ठूलो भ्रम

एउटा छविलालले बाटो बिराउँदा समाजले ठूलो मूल्य चुकाउनुपरेको छ। वाध्यताबस देशका लाखौं युवाले बाटो बिराएर कोही अरबको खाडी पुगेका छन् त कोही पूर्ण रुपमा अमेरिका, अस्ट्रेलियातिर हराएका छन्।
नेपाल समय
लुम्बिनी

कांग्रेस महाधिवेशन : राजनीतिमै जीवन बिताएका नेताहरु महाधिवेशन प्रतिनिधिमै पराजित

पौडेल रुपन्देहीको निर्वाचन क्षेत्र न. २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका उम्मेदवार थिए। तर, उनी पराजित भए। विद्यार्थी राजनीतिमा डेढ दशकदेखि सक्रिय पौडेलले यो पटक महाधिवेशन प्रतिनिधि जित्‍ने आशमा थिए।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C